MEROSHARE को माध्यमबाट धितोपत्र कारोबार गर्ने लगानीकर्ताहरूले आफ्नो स्टक पोर्टफोलियो हेर्न, तथा विभिन्न कम्पनीहरूको IPO मा लगानी गर्ने गरिएको छ। पहिलेका दिनहरूमा लगानीकर्ताहरूले MEROSHARE/DEMAT खाता नवीकरण गर्न बैंक तथा अन्य कार्यालयहरूमा जानु पर्ने हुन्थ्यो। आजभोलि भने ग्राहकहरुले आफ्नो खाता नवीकरण सजिलो प्रकृया अपनाएर सिधै इसेवाबाट गर्न सक्नुहुनेछ।
हामीले अब हाम्रा ग्राहकहरुलाई नवीकरण गर्दा थप सहज होस् भनेर गज्जबको अफर पनि ल्यएका छौँ । यस अफर अन्तर्गत अब आफ्नो MEROSHARE र DEMAT इसेवाबाट नवीकरण गर्ने मध्य हरेक दिन 10 जनाले 100% Cashback (up to Rs. 150) पाउनुहुनेछ । तपाईं पनि आफ्नो खाता आजै नविकारण गरेर Lucky Winner बन्ने मौका पाउनुहोस्।
यस अफरका नियम र सर्तहरु यस प्रकार छन्:
- यो योजना असार 15 देखी साउन 14, 2079 सम्मका लागि लागु हुनेछ ।
- अफरमा सहभागी हुन ग्राहकहरुले आफ्नो MEROSHARE वा DEMAT मध्य कुनै एउटा को Renewal इसेवाबाट गर्नु पर्ने हुन्छ र त्यस मध्य दैनिक 10 Lucky Winners ले 100% Cashback (up to Rs. 150) पाउनुहुनेछ।
- आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।
- इसेवाले कुनै पनि पक्षलाई पूर्व जानकारी बिना शंकास्पद गतिविधि र घटनाहरू आफ्नो नियन्त्रण बाहिरको अवस्थामा अफरका नियम र सर्तहरूको समीक्षा गर्ने र/वा रद्द गर्ने अधिकार सुरक्षित गर्दछ।
- इसेवाले आफ्नो स्वविवेकमा कुनै पनि प्रयोगकर्ता वा अर्डरलाई अफर उत्पादन वा सेवाको मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्ता वा भौगोलिक क्षेत्रलाई उपयुक्त ठानेमा अयोग्य ठहराउने अधिकार सुरक्षित गर्दछ।
- अफरमा भाग लिएर, सहभागीहरूले प्रस्ताव कार्यक्रमको व्यवस्थापन र आयोजनालाई सहज बनाउन प्रवर्द्धनात्मक कार्यक्रमहरू, विज्ञापन, मार्केटिङ र कुनै पनि प्रशासनिक मामिलाहरूको उद्देश्यका लागि प्रयोग गर्न इसेवालाई सहमति र सहमति प्रदान गर्छन्।
- अफरका विजेताहरू दैनिक छनौट गरिनेछन् भने छनोटको एक दिन पछि विजेता घोषणा गरिनेछ।
- नवीकरण गरिएको 72 घण्टा भित्र क्यासब्याक उपलब्ध गराइनेछ।
Offer ramro lagyo.Thank you
Offer ramro lago
Thick xa
Be honest
Hy
Hy
Wow nice
nice
Open
I win money
Exact time hunxa ki junsukai time ma garnu mixa ..? Jastai after 10 Am /PM.. please inform us.
नमस्ते सर,
यो योजना असार १५ देखी साउन १४, २०७९ सम्मका लागि लागु हुनेछ। यस अवधि भित्र तपाईंले जुन्सुकै बेला पनि आफ्नो MEROSHARE/DEMAT Account इसेवाबाट Renew गर्न सक्नुहुनेछ।
धन्यवाद
Both demat or mero share grda hunx ki one matr…
Hello Sir,
You can renew both or any of your MEROSHARE/DEMAT account to become eligible for 100% cashback (up to Rs. 150).
Thank you!
How to use tthis demat a/c or meroshare bata join hune plz bataidinus
नमस्ते सर,
यस अफरमा सहभागी हुन तपाईंले आफ्नो MEROSAHRE/DEMAT मध्य कुनै एउटा Account वा दुवै इसेवाबाट Renew गर्नु पर्ने हुन्छ।
धन्यवाद
Yo renew chai euta garni re ani upto 150 k bhanya yo
Hello Sir,
You can renew both or any of your MEROSHARE/DEMAT account to become eligible for 100% cashback (up to Rs. 150).
Thank you!
Hy
Very nice
Would you mind telling that How can we renew that account?
Hello Sir,
Please go through this link to learn the process of renewing your MEROSHARE account: https://bit.ly/meroshare-process, and for DEMAT account renewal find this link helpful: https://bit.ly/demat-process.
Thank you!
कसरी renew गर्ने मैले त जनिन
नमस्ते सर,
MEROSHARE Renew गर्ने प्रकृया जान्न यस लिन्कमा जानुहोस्: https://bit.ly/meroshare-process र DEMAT Renew गर्ने प्रकृया जान्न यहाँ जानुहोस्: https://bit.ly/demat-process.
धन्यवाद
Hello sir kasari kholne ho yo meho kholdinu ta
Outstanding 🤩😍