MEROSHARE र DEMAT Renewal मा 100% Cashback!

Meroshare Rs. 150 offer

MEROSHARE को माध्यमबाट धितोपत्र कारोबार गर्ने लगानीकर्ताहरूले आफ्नो स्टक पोर्टफोलियो हेर्न, तथा विभिन्न कम्पनीहरूको IPO मा लगानी गर्ने गरिएको छ। पहिलेका दिनहरूमा लगानीकर्ताहरूले MEROSHARE/DEMAT खाता नवीकरण गर्न बैंक तथा अन्य कार्यालयहरूमा जानु पर्ने हुन्थ्यो। आजभोलि भने ग्राहकहरुले आफ्नो खाता नवीकरण सजिलो प्रकृया अपनाएर सिधै इसेवाबाट गर्न सक्नुहुनेछ।

हामीले अब हाम्रा ग्राहकहरुलाई नवीकरण गर्दा थप सहज होस् भनेर गज्जबको अफर पनि ल्यएका छौँ ।  यस अफर अन्तर्गत अब आफ्नो MEROSHARE  र DEMAT इसेवाबाट नवीकरण गर्ने मध्य हरेक दिन 10 जनाले 100% Cashback (up to Rs. 150) पाउनुहुनेछ । तपाईं पनि आफ्नो खाता आजै नविकारण गरेर Lucky Winner बन्ने मौका पाउनुहोस्।

यस अफरका नियम र सर्तहरु यस प्रकार छन्: 

  • यो योजना असार 15 देखी साउन 14, 2079 सम्मका लागि लागु हुनेछ ।
  • अफरमा सहभागी हुन ग्राहकहरुले आफ्नो MEROSHARE वा DEMAT मध्य कुनै एउटा को Renewal इसेवाबाट गर्नु पर्ने हुन्छ त्यस मध्य दैनिक 10 Lucky Winners ले 100% Cashback (up to Rs. 150) पाउनुहुनेछ। 
  • आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।
  • इसेवाले कुनै पनि पक्षलाई पूर्व जानकारी बिना शंकास्पद गतिविधि र घटनाहरू आफ्नो नियन्त्रण बाहिरको अवस्थामा अफरका नियम र सर्तहरूको समीक्षा गर्ने र/वा रद्द गर्ने अधिकार सुरक्षित गर्दछ।
  • इसेवाले आफ्नो स्वविवेकमा कुनै पनि प्रयोगकर्ता वा अर्डरलाई अफर उत्पादन वा सेवाको मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्ता वा भौगोलिक क्षेत्रलाई उपयुक्त ठानेमा अयोग्य ठहराउने अधिकार सुरक्षित गर्दछ।
  • अफरमा भाग लिएर, सहभागीहरूले प्रस्ताव कार्यक्रमको व्यवस्थापन र आयोजनालाई सहज बनाउन प्रवर्द्धनात्मक कार्यक्रमहरू, विज्ञापन, मार्केटिङ र कुनै पनि प्रशासनिक मामिलाहरूको उद्देश्यका लागि प्रयोग गर्न इसेवालाई सहमति र सहमति प्रदान गर्छन्।
  • अफरका विजेताहरू दैनिक छनौट गरिनेछन् भने छनोटको एक दिन पछि विजेता घोषणा गरिनेछ।
  • नवीकरण गरिएको 72 घण्टा भित्र क्यासब्याक उपलब्ध गराइनेछ। 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

92 thoughts on “MEROSHARE र DEMAT Renewal मा 100% Cashback!

  1. दाेस्राे बुदामा कुनै एउटाको भन्नाले Meroshare र DMAT मध्ये एउटा Renew गर्न पर्ने हाे कि दुबै गर्दा पनि सर्त भित्र परिन्छ 🤔

    1. नमस्ते सर,
      यस अफरमा सहभागी हुन तपाईंले आफ्नो MEROSAHRE/DEMAT मध्य कुनै एउटा Account वा दुवै इसेवाबाट Renew गर्नु पर्ने हुन्छ।
      धन्यवाद

    1. नमस्ते सर,
      यस अफरका दैनिक १० विजेता हुनेछन । दैनिक विजेता बन्नका लागि अफरमा सहभागी हुनुहोस्।
      धन्यवाद

  2. time तोके को छ कि कुनै बेला गर्ने

    1. नमस्ते सर,
      यो योजना असार १५ देखी साउन १४, २०७९ सम्मका लागि लागु हुने भएकाले तपाईंले आफ्नो MEROSHARE/DEMAT Accounts साउन १४, २०७९ सम्म eSewa बाट Renew गर्न सक्नुहुनेछ।
      धन्यवाद

  3. I tried so many times to renew my demat account according to esewa procedure but got failed multiple times. It says not sufficient amount.. But i had very much sufficient amount on my esewa. Please let me know what went wrong.

    1. Hello,
      Please inbox us regarding this on our Facebook or Viber. We will assist you in solving your issue as soon as possible.
      Thank you!

  4. Exact time hunxa ki junsukai time ma garnu mixa ..? Jastai after 10 Am /PM.. please inform us.

    1. नमस्ते सर,
      यो योजना असार १५ देखी साउन १४, २०७९ सम्मका लागि लागु हुनेछ। यस अवधि भित्र तपाईंले जुन्सुकै बेला पनि आफ्नो MEROSHARE/DEMAT Account इसेवाबाट Renew गर्न सक्नुहुनेछ।
      धन्यवाद

    1. Hello Sir,
      You can renew both or any of your MEROSHARE/DEMAT account to become eligible for 100% cashback (up to Rs. 150).
      Thank you!

    1. नमस्ते सर,
      यस अफरमा सहभागी हुन तपाईंले आफ्नो MEROSAHRE/DEMAT मध्य कुनै एउटा Account वा दुवै इसेवाबाट Renew गर्नु पर्ने हुन्छ।
      धन्यवाद

    1. Hello Sir,
      You can renew both or any of your MEROSHARE/DEMAT account to become eligible for 100% cashback (up to Rs. 150).
      Thank you!

  5. नमस्ते सर,
    यो योजना असार १५ देखी साउन १४, २०७९ सम्मका लागि लागु हुनेछ। यस अवधि भित्र तपाईंले जुन्सुकै बेला पनि आफ्नो MEROSHARE/DEMAT Account इसेवाबाट Renew गर्न सक्नुहुनेछ।
    धन्यवाद

    1. नमस्ते सर,
      यस अफरमा सहभागी हुन तपाईंले आफ्नो MEROSAHRE/DEMAT मध्य कुनै एउटा Account वा दुवै इसेवाबाट Renew गर्नु पर्ने हुन्छ।
      धन्यवाद

  6. Hello sir,
    You can renew both or any of MEROSHARE/DEMAT account to become eligible for 100%cashback (up to
    Rs. 150)
    Thank you

  7. नमस्ते सर,
    यस अफरमा सहभागी हुन तपाईंले आफ्नो MEROSAHRE/DEMAT मध्य कुनै एउटा Account वा दुवै इसेवाबाट Renew गर्नु पर्ने हुन्छ।
    धन्यवाद

    1. नमस्ते सर,
      यस अफरका दैनिक १० विजेता हुनेछन। दैनिक विजेताहरु जान्नका लागि हाम्रो Social Media Channels मा Update रहनुहोस्।
      धन्यवाद

    1. नमस्ते सर,
      यो योजना असार १५ देखी साउन १४, २०७९ सम्मका लागि लागु हुनेछ। यस अवधि भित्र तपाईंले जुन्सुकै बेला पनि आफ्नो MEROSHARE/DEMAT Account इसेवाबाट Renew गर्न सक्नुहुनेछ।
      धन्यवाद

  8. This is really nice app and famous all over the world and I also use this one❤❤❤

  9. E sewa ma kasari I’d change garne arko number rakhnu parne vayo Purana SIM haraisakyo

    1. Hello,
      Please inbox us regarding this on our Facebook or Viber. We will assist you in detail as soon as possible.
      Thank you!

  10. Cash back 10 lucky customer le matra paune vayo saboile napaune ho

    1. नमस्ते सर,
      यस अफरका दैनिक १० विजेता हुनेछन। दैनिक विजेताहरु जान्नका लागि हाम्रो Social Media Channels मा Update रहनुहोस्।
      धन्यवाद

  11. Khai Maila meroshare ra demat dubai ko garako renew cash back hunu ta Khaha ho Khaha jhan charge 2 rupee Kato yehai hola cash back

    1. नमस्ते सर,
      यस अफरका दैनिक १० विजेता हुनेछन। दैनिक विजेताहरु जान्नका लागि हाम्रो Social Media Channels मा Update रहनुहोस्।
      धन्यवाद

  12. दैनिक १० भनेको‌ त पर्न नि सकिन्छ न पर्न तर यदि सबैलाई दिएर उक्त रिफल पैसा चै रिचार्ज मात्रै लाई मिल्ने बनाउनू भयो भने अझ उत्तम हुने थियो नि त। 😉☺️👏

  13. डिम्यात रिन्यु गर्न खोजेको खुल्दैन त किन हो

    1. नमस्ते सर,
      MEROSHARE Renew गर्न यहाँ जानुहोस्: https://meroshare.cdsc.com.np/ र भुक्तानी गर्दा इसेवा छनौट गर्नुहोस्।
      धन्यवाद

  14. मेरो सेयर र डिम्याट खुल्दैन त रिन्यु गर्नु पर्ने

    1. नमस्ते सर,
      MEROSHARE/DEMAT Renew गर्न यहाँ जानुहोस्: https://meroshare.cdsc.com.np/ र भुक्तानी गर्दा इसेवा छनौट गर्नुहोस्।
      धन्यवाद

    1. नमस्ते सर,
      MEROSHARE/DEMAT Renew गर्न यहाँ जानुहोस्: https://meroshare.cdsc.com.np/ र भुक्तानी गर्दा इसेवा छनौट गर्नुहोस्।
      धन्यवाद

  15. मलाई यस्तो अफर देखेर धेरै खुसि लाग्यो किन भन्नु हुन्छ भने हामी ले पनी इसेवा बाट केही प्राप्त गर्न पाउछौ। नेपाल मा त्यस्तो अफर हरु धेरै भए भने नेपाली हरु लाई धेरै सहयो हुन्छ ।

  16. Hi Team esewa,
    मैंले मेरो इसेवा एकाउन्ट बाट २ वटा अलग अलग डिमाट एकाउन्ट नविकरण गरे तर किन मेरो इसेवा एकाउन्टमा क्यास ब्याक भएन ? कृपया कारण खुलाइदिनु होला!

    1. नमस्ते सर,
      यस अफरका दैनिक १० विजेता हुनेछन। दैनिक विजेताहरु जान्नका लागि हाम्रो Social Media Channels मा Update रहनुहोस्।
      धन्यवाद!

Comments are closed.