Load eSewa via Sindhu Bikas Bank Mobile Banking

Load eSewa from mobile banking of Sindhu Bikash bank

सिन्धुपाल्चोक, चितवन, मकवानपुर र काभ्रेपलान्चोक जिल्लामा रहनुभएका हाम्रा इसेवा ग्राहकका लागि खुशीको खबर । सिन्धुपाल्चोक जिल्लाकै सबैभन्दा पहिलो विकास बैंक सिन्धु विकास बैंक इसेवासँग आवद्ध भइसकेको छ । यस बैंकका ग्राहकहरुले सजिलै मोबाईल बैन्किङ्ग प्रयोग गरी इसेवा खातामा पैसा जम्मा गर्न सक्नुहुन्छ । पैसा जम्मा गर्नका लागि, निम्न लिखित प्रक्रिया अपनाउनुहोस्:

१. आफ्नो सिन्धु विकास बैंकको मोबाईल बैन्किङ्गमा log-in गर्नुहोस् ।

२. देखिएको इसेवाको लोगोमा थिच्नुहोस् ।

३. जम्मा गर्ने रकम, इसेवा ID, र रकम जम्मा गर्नुको कारण लेखि Submit मा थिच्नुहोस् ।

४. देखाइएको विवरण सबै ठीक छ भनि जाँच गरी “Confirm” मा थिच्नुहोस् ।

५. आफ्नो बैंकको कारोबारको लागि राखिएको PIN नम्बर, अथवा Finger print हाल्नुहोस् ।

यसरी इसेवा खातामा रकम जम्मा गरी हाम्रो सेवाहरुको फाइदा उठाउनुहोस् । थप जानकारीका लागि हामीलाई हाम्रो FacebookInstagramTwitter मा follow गर्न सक्नुहुनेछ ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.