हामीले एउटा खुशी जीवन र भविष्यका लागि कति धेरै सपना सजाएका हुन्छौँ है? अनि जीवन भरी मिहिनेत गरेर आफ्नो र आफ्ना परिवारका लागि सुन्दर सपनाको संसार बनाउन लागि परेका हुन्छौँ। तर जीवनमा कतिबेला के हुन्छ भन्ने त कसैलाई पनि थाहा हुदैन, हामीले कहिले सपनामा पनि नसोचेको कुरा हुन पुग्छ। त्यहि भएर हामी सबैले आफुलाई प्रिय र मूल्यवान सबै कुराको बीमा गर्ने गरेका छौँ, जस्तै जीवन बीमा। बीमाले जीवनमा आउन सक्ने सबै वित्तीय जोखिम विरुद्ध हामीलाई सुरक्षा प्रदान गर्न सक्छ। तर जीवन बीमाको प्रिमियम नियमित रहेमा मात्र जोखिम बहन हुने भएकाले समय मै प्रिमियम बुझाउन महत्वपूर्ण छ।
हामीले यहि महत्व बुझेर आफ्ना ग्राहकवर्गका लागि एकदम राम्रो र फाइदा जनक अफर लिएर आएका छौँ। यस अफर अन्तर्गत इसेवाबाट आफ्नो जीवन बीमा शुल्क भुक्तानी गर्ने भाग्यशाली एकजना विजेताले रु. १ लाख जित्नु हुनेछ भने साथमा हरेक दिन एकजना विजेताले रु. १,००० जित्नु हुनेछ।
तपाईं पनि आजै इसेवाबाट बीमा शुल्क भुक्तनी गरी लखपति बन्ने मौका पाउनुहोस् साथमा दैनिक रु. १००० पनि जित्न सक्नुहुनेछ ।
अफरका नियम र सर्तहरू यस प्रकार छन्:
- यो योजना ज्येष्ठ ०५ देखी भाद्र ०४, २०७९ सम्मका लागि लागु हुनेछ ।
- अफरमा सहभागी हुन ग्राहकहरुले कुनै पनि जीवन बीमाको प्रिमियम इसेवाबाट नै नवीकरण गर्नु पर्ने हुन्छ।
- एकजना भाग्यशाली विजेताले रु. 1 लाख जित्नु हुनेछ भने साथमा विजेताका एजेन्ट र शाखा कार्यालय दुवैले पनि रु २०,००० प्राप्त गर्नु हुनेछ।
- आयकर ऐन अनुसार रु. १ लाखका विजेतालाई २५% कर लागु हुनेछ ।
- दैनिक रु. १,००० पुरस्कार विजेताहरु हरेक हप्ताको शुक्रबार घोषणा गरिनेछन्।
- आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ।
- इसेवाले कुनै पनि पक्षलाई पूर्व जानकारी बिना शंकास्पद गतिविधि र घटनाहरू आफ्नो नियन्त्रण बाहिरको अवस्थामा अफरका नियम र सर्तहरूको समीक्षा गर्ने र/वा रद्द गर्ने अधिकार सुरक्षित गर्दछ।
- इसेवाले आफ्नो स्वविवेकमा कुनै पनि प्रयोगकर्ता वा अर्डरलाई अफर उत्पादन वा सेवाको मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्ता वा भौगोलिक क्षेत्रलाई उपयुक्त ठानेमा अयोग्य ठहराउने अधिकार सुरक्षित गर्दछ।
- अफरमा भाग लिएर, सहभागीहरूले प्रस्ताव कार्यक्रमको व्यवस्थापन र आयोजनालाई सहज बनाउन प्रवर्द्धनात्मक कार्यक्रमहरू, विज्ञापन, मार्केटिङ र कुनै पनि प्रशासनिक मामिलाहरूको उद्देश्यका लागि प्रयोग गर्न इसेवालाई सहमति र सहमति प्रदान गर्छन्।
- रु. 1 लाखको विजेता अभियान समाप्त भएको एक हप्ता भित्र घोषणा गरिनेछ।
Best esewa
Mero Jian Bima tirna ashar masant kox awhile turn mill ki mildain
Hello Sir,
This offer is valid until Bhadra 4th, so you can pay for your Insurance Premium during the campaign period.
Thank you!
Mero Jian bi turn ashad masant ko x awhile turn mil x ki mildain.
Really
Wow eSewa i love to used my eSewa account
आफ्नो बिमाको बिमा शुल्क तिरेपछि मात्रै हो अरु जो सुकै ग्राहकको प्रिमियम भुक्तानी गर्दा अफरमा सहभागी हुन पाइन्छ ?
नमस्ते सर,
हजुरले आफु लगायत आफ्ना आफन्त सबैको बीमा शुल्क भुक्तानी गरेपनि उपहारहरु जित्ने मौका पाउन सक्नु हुनेछ।
धन्यवाद।
आफ्नो बिमाको बिमा शुल्क तिरेपछि मात्रै हो कि अरु जो सुकै ग्राहकको प्रिमियम भुक्तानी गर्दा पनि अफरमा सहभागी हुन पाइन्छ ?
नमस्ते सर,
हजुरले आफु लगायत आफ्ना आफन्त सबैको बीमा शुल्क भुक्तानी गरेपनि उपहारहरु जित्ने मौका पाउन सक्नु हुनेछ।
धन्यवाद।
Esewa is love❤
Wow congratulations esewa variant offer
Congratulations
I am so exited
I love this offer
Wow I love to use esewa
जेठको ३/४ गते तिरेकोलाई पनि समावेश गर्नुपर्यो। ईसेवामाथि विश्वास गरेर अफर आउनुभन्दा दुई दिन अगाडी तिर्नेलाई अन्याय गर्नुभएन।
Kasari bujhaune ho
नमस्ते सर,
यस अफरमा सहभागी हुन आफ्नो जीवन बीमा सुल्क भुक्तानी इसेवाबाट गर्नुहोस्।
धन्यवाद
Offer BHADRA 04 ma sakine tar maile BHADRA 31 ma matrai tirnu parxa, deadline Ali agadi nai sakine rahexa.
Hello Sir,
You can make a pre-payment of your Insurance Premium if you want to participate in this offer.
Thank you!
Maximum Kati Amount Sammako Premium Tirna Sakinchha?? & Autai User Bata Dherai Janako Pay Garda Counting System K Chha ? Yasbata Tirne Bitikai Bima Active Hunchha Ki hundaina ? Janakari Pauna Hai.
नमस्ते सर,
हजुरले आफु लगायत आफ्ना आफन्त सबैको बीमा शुल्क भुक्तानी गरेपनि उपहारहरु जित्ने मौका पाउन सक्नु हुनेछ र यस अफरमा Maximum Amount पनि तोकिएको छैन।
धन्यवाद।
Thank
Nice app ..
Love this app
Wowow
Esewa is just wow 😳😳❣️❣️❣️