eSewa Festive Offers (2078)

दशैँ, तिहार, छठ उत्सव आयो,

इसेवाले अफरको बहार ल्यायो!

यो दशैँ, इसेवाबाट कारोबार गरी पाउनुहोस् आकर्षक क्यासब्याक, FREE हवाइ return ticket देखि स्कुटर सम्म जित्ने मौका । उत्सवको माहोलमा इसेवाले आफ्नो ग्राहकहरुलाई टपअप, हवाइ टिकटिङ, Send Money, Bank Transfer देखि अन्य सेवामा उपहार नै उपहारको योजना ल्याएको छ ।  उपहार के छ त ? विस्तृत रुपमा यहाँ जान्नुहोस् ।

रु. १०० मा Yamaha Fascino 125 Fi

यस अफर अन्तर्गत ग्राहकहरुले मात्र रु. १०० बुझाइ एक जना भाग्यशाली ग्राहकले Yamaha Fascino 125 Fi स्कुटर आफ्नो बनाउन सक्नु हुनेछ । यसका साथै यस अफरमा सहभागी हुने ग्राहकहरूबाट १० जनाले रु ५,००० को शपिङ भौचर पनि जित्नु हुनेछ । अफरको विस्तृत जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

हवाइ टिकटिङमा स्कुटर

यस चाडपर्व कर्मथलोबाट जन्मथलो वा अन्य कुनै स्थानमा यात्रा गर्नका निमित्त इसेवाबाट हवाइ टिकट लिदा दैनिक ३ जनाले फर्किने टिकट FREE मा पाउनु हुनेछ ।  यो अफर १५ दिनका लागि लागु हुनेछ । यस अफरबाट योग्य ग्राहकहरुबाट १ जना भाग्यशाली विजेताले Yamaha Fascino 125 Fi पनि जित्ने मौका रहेको छ । अफरको विस्तृत जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

नि: शुल्क बैंक ट्रान्स्फर

चाडपर्वको माहोललाई ध्यानमा राख्दै इसेवाले असोज १९ देखि असोज ३१ सम्मका लागि इसेवाबाट बैंकमा रकम ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

साप्ताहिक उपहार

इसेवाबाट दैनिक कुनै न कुनै वित्तिय कारोबार जस्तै मोबाईल टपअप, विद्यूतको बिल भुक्तानी, खानेपानीको बिल भुक्तानी, टि. भि., ईन्टरनेटको बिल भुक्तानी, Scan & Pay आदि गर्दा साप्ताहिक रुपमा एक जना ग्राहकले उपहार पाउनु हुनेछ ।  साप्ताहिक उपहारमा Rice Cooker, Speaker, Microwave Oven, Refrigerator, आदि रहेका छन् ।

Flash offer

यस अफरमा ग्राहकहरुले दैनिक रुपमा प्रोमो कोड प्रयोग गरी NTC, Ncell वा Smart नम्बर न्युनतम रु. १०० को टपअप गर्दा वा NTC, Ncell डाटा प्याक खरिद गर्दा १०% क्यासब्याक (रु. ५० सम्म) पाउनु हुनेछ ।

Digital Dakshina

यस अफरमा इसेवा ग्राहकहरुले “Digital Dakshina” सेवा प्रयोग गरी इसेवाबाट इसेवामा न्युनतम रु. १०० पठाउदा ५०० भाग्यशाली ग्राहकले इसेवामा रु ५०० ब्यालेन्स पाउनु हुनेछ । यो अफर असोज महिनामा विजया दशमी (टिका) को दिन देखि कोजाग्रत पुर्णिमा सम्म र कार्तिक महिनामा भाईटिकाको दिन गरी ७ दिनका लागि लागु हुनेछ ।


 

के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।

13 Comments

Comments are closed.