eSewa मा COMMISSION को बहार !!! धेरै आम्दानिका लागी धेरै कारोबार !!!

अब eSewa मा कारोबारका आधारमा Commission Rate, Reward Point तथा अन्य सेवा सुविधाहरु निर्धारित हुने भएकाले आजै आफ्नो स्थान तथा eSewa बाट हुने आम्दानी सुरक्षित गर्नुहोस् ।

 

eSewa मा कसरी धेरै Commission को हकदार हुने ?

सर्वप्रथम यहाँहरुले आफ्नो मासिक कारोबारका आधारमा आफ्नो स्थान सुरक्षित गर्नुहोस् । कारोबारमा गणना हुने सुबिधाहरुमा  NTC, Ncell, Airlines, NEA, Dishhome, TV, Khanepani तथा ISP पर्दछन् । यहाँहरुले सुरक्षित गर्नसक्नुहुने स्थान यस बमोजिम छन् :

  • Platinum Partner

  • Gold Partner

  • Silver Partner

  • Bronze Partner

  • eSewa Point

Platinum Partner कसरी बन्ने ?

हरेक महिना NTC, Ncell, Airlines, NEA, Dishhome, TV, Khanepani तथा ISP मा रु. ५००,००० वा सोभन्दा बढीको कारोबार गरी आफ्नो स्थान Platinum Partner को रुपमा सुरक्षित गर्नुहोस् ।

Platinum Partner हुनुको फाइदाहरु :

Gold Partner भनेको के हो ?

हरेक महिना NTC, Ncell, Airlines, NEA, Dishhome, TV, Khanepani तथा ISP को कारोबारमा रु. ३००,००० देखी रु. ५००,००० को कारोबार गरी आफ्नो स्थान हाम्रो Gold Partner का रुपमा सुरक्षित गर्नुहोस् ।

Gold Partner हुनुका फाइदाहरु :

Silver Partner भनेको के हो?

हरेक महिना NTC, Ncell, Airlines, NEA, Dishhome, TV, Khanepani तथा ISP को कारोबारमा रु. १००,००० देखी रु. ३००,००० सम्मको कारोबार गरी आफ्नो स्थान Silver Partner का रुपमा सुरक्षित गर्नुहोस् ।

Silver Partner हुनुका फाइदाहरु :

Bronze Partner भनेको के हो?

हरेक महिना NTC, Ncell, Airlines, NEA, Dishhome, TV, Khanepani तथा ISP को कारोबारमा रु. १५,००० देखी रु. १००,००० सम्मको कारोबार गर्ने ग्राहक वर्गहरुले NTC मा ३.५% र Ncell मा २.४% ले commission प्राप्त गर्नुहुनेछ । यसका साथै हरेक हप्ता रु. ३० ,००० वा सोभन्दा बढीको कारोबार गरी १०० थप Reward Point जित्न सक्नुहुनेछ ।

Bronze Partner हुनुका फाइदाहरु :

यहाँ मध्ये कुनैमा पर्नुभएन ?

चिन्ता नलिनुहोस् !!! eSewa ले यहाँहरुका लागी पनि commission को कोशेली ल्याएको छ । यसपछिको वर्ग eSewa Point अन्तर्गत पर्दछ । वर्ग विभाजन यसप्रकारको छ :

  • हरेक महिना NTC, Ncell, Airlines, NEA, Dishhome, TV, Khanepani तथा ISP को कारोबारमा रु. ३,००० देखी रु. १५,००० सम्मको कारोबार गर्नु हुने ग्राहक वर्गहरुले NTC मा ३.२५% र Ncell मा २% commission कमाउन सक्नुहुनेछ ।
  • हरेक महिना NTC, Ncell, Airlines, NEA, Dishhome, TV, Khanepani तथा ISP को कारोबारमा रु. ३,००० भन्दा बढी कारोबार गर्नुहुने ग्राहक वर्गहरुलाई भने NTC मा ३% र Ncell मा २% commission को सुबिधा छ ।

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.