All the share market enthusiasts, get ready to own 10 Kitta shares of your choice for FREE. Keep on reading the blog to know how.
To be eligible for the offer, all you need to do is Renew your DEMAT/Meroshare account or make Share Karobar Bhuktaani from eSewa.
Terms and Conditions applicable for the offer are enlightened below:
- Customer needs to purchase the share from his/her own TMS Account.
- eSewa shall only reimburse the amount of such shares to the customer.
- Customer’s name and the name on TMS must match.
- eSewa shall reimburse the amount for 10 kitta share of your own choice listed in NEPSE or Rs. 15,000 whichever is lower.
- eSewa reserves the right to withdraw this offer without any prior information to any party.
- One winner will be selected via lucky draw and announced after the offer ends.
Offer is valid from Shrawan 30 till Bhadra 11, 2078.
शेयर बजारमा रुची राख्ने/ सक्रिय सबैका लागि खुशीको खबर । अब इसेवाबाट Share Kaarobaar Bhuktaani/Meroshare/DEMAT को भुक्तानी गर्दा आफूले चाहेको शेयरको १० कित्ता शेयर पाउने मौका पाउनुहोस् ।
यस अफरमा लागु हुने शर्तहरु निम्न लिखित छन्:
१. ग्राहकले आफ्नै TMS Account बाट शेयर किनेको हुनुपर्नेहुन्छ ।
२. यस प्रकारले खरिद गरिएको शेयरको रकम मात्रै इसेवाबाट प्रतिपूर्ति गरिनेछ ।
३. इसेवामा भएको ग्राहकको नाम र TMS Account मा भएको नाम मिल्नु पर्ने हुन्छ ।
४. NEPSE मा उल्लेखित आफूले चाहेको कुनै पनि शेयरको १० कित्ताको रकम वा रु. १५,००० फिर्ता गरिनेछ ।
५. बिना कुनै पुर्व जानकारी इसेवाले यो अफर रद्द गर्न मिल्ने अधिकार राख्दछ ।
६. यस अफरबाट एक जना विजेता लक्कि ड्र मार्फत चुनिनेछ ।
यो अफर श्रावण ३० देखि भाद्र ११, २०७८ सम्म लागु हुनेछ ।
Some Frequently Asked Questions:
1. How do I participate in the offer?
— In order to participate in this offer, you just need to make payment of Meroshare or Demat or Share Karobar Bhuktaani from eSewa.
2. What if my Demat/Meroshare account has not expired?
— Even if your account has not expired yet, you can renew your account and the payment made will be adjusted as advance payment.
3. Is it that the more I make the payment, more are the chances that I will win?
— The chances of you winning increases when you make the payment from a unique eSewa ID.
Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App
We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.
I alredy renewed my meroshare and demate in ashar.
So how could i participate. Tell me .
Hello Sir,
The offer is applicable to those who renew Meroshare/DEMAT account or make Share kaarobaar bhuktaani from eSewa.
Bro yo k vanna khoja ko buja na ni Ali details ma vandinu paryo
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
सर/मेडम नमस्ते यो ई सेवा बाट कसरी शेयर भर्न मिल्छ कृपया बताई दिनु होला धन्यवाद
नमस्कार,
इसेवाबाट शेयर भर्ने नभइ Meroshare/DEMAT खाता नविकारण गर्न सक्नु हुनेछ ।
Mero kyc kina verify vako xaina??
Hello Sir,
After you have filled all the details and submitted for the verification, your eSewa ID shall be verified within 48-72 hours. Please provide us your eSewa ID on Facebook or Viber (+9771234512345) so that we can look into it and assist you.
Thank you.
Its good
Thanks for nice offer
I really like this kitty share
Its good for all people
I can try many time but
I will try it
असार महिनामा मेरो शेयर तथा Demat account renew गर्ने चाहिँ यो सेवामा सहभागी हुन पाउछ कि पाउदैन
नमस्कार सर,
यस अफर अवधिभर भुक्तानी गर्दा मात्रै अफरमा सहभागी हुनुहुनेछ ।
एकजनाले भाग्यमानीले मात्र हो दस कित्ता पाउने कि अफर भरी सबैले हो?
एकजनाले भाग्यमानीले मात्र हो सर।
मैले यो भन्दा अगाडि देखिनै करोबार गरि रको छु, 9816005583
Iam new and I love it 💖
How we buy shares
Hello Ma’am,
You can purchase the shares in the secondary market.
सेयर कारोबार को भुक्तानी Ips बाट गरिराखिएको छ अब Esewa बाट कसरी गर्नी होर?
I can many times
Good
I will try
Total how many units are alloted.
कसरी? गर्नु पर्ने ?
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।