All the share market enthusiasts, get ready to own 10 Kitta shares of your choice for FREE. Keep on reading the blog to know how.
To be eligible for the offer, all you need to do is Renew your DEMAT/Meroshare account or make Share Karobar Bhuktaani from eSewa.
Terms and Conditions applicable for the offer are enlightened below:
- Customer needs to purchase the share from his/her own TMS Account.
- eSewa shall only reimburse the amount of such shares to the customer.
- Customer’s name and the name on TMS must match.
- eSewa shall reimburse the amount for 10 kitta share of your own choice listed in NEPSE or Rs. 15,000 whichever is lower.
- eSewa reserves the right to withdraw this offer without any prior information to any party.
- One winner will be selected via lucky draw and announced after the offer ends.
Offer is valid from Shrawan 30 till Bhadra 11, 2078.
शेयर बजारमा रुची राख्ने/ सक्रिय सबैका लागि खुशीको खबर । अब इसेवाबाट Share Kaarobaar Bhuktaani/Meroshare/DEMAT को भुक्तानी गर्दा आफूले चाहेको शेयरको १० कित्ता शेयर पाउने मौका पाउनुहोस् ।
यस अफरमा लागु हुने शर्तहरु निम्न लिखित छन्:
१. ग्राहकले आफ्नै TMS Account बाट शेयर किनेको हुनुपर्नेहुन्छ ।
२. यस प्रकारले खरिद गरिएको शेयरको रकम मात्रै इसेवाबाट प्रतिपूर्ति गरिनेछ ।
३. इसेवामा भएको ग्राहकको नाम र TMS Account मा भएको नाम मिल्नु पर्ने हुन्छ ।
४. NEPSE मा उल्लेखित आफूले चाहेको कुनै पनि शेयरको १० कित्ताको रकम वा रु. १५,००० फिर्ता गरिनेछ ।
५. बिना कुनै पुर्व जानकारी इसेवाले यो अफर रद्द गर्न मिल्ने अधिकार राख्दछ ।
६. यस अफरबाट एक जना विजेता लक्कि ड्र मार्फत चुनिनेछ ।
यो अफर श्रावण ३० देखि भाद्र ११, २०७८ सम्म लागु हुनेछ ।
Some Frequently Asked Questions:
1. How do I participate in the offer?
— In order to participate in this offer, you just need to make payment of Meroshare or Demat or Share Karobar Bhuktaani from eSewa.
2. What if my Demat/Meroshare account has not expired?
— Even if your account has not expired yet, you can renew your account and the payment made will be adjusted as advance payment.
3. Is it that the more I make the payment, more are the chances that I will win?
— The chances of you winning increases when you make the payment from a unique eSewa ID.
Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App
We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.
garxu
I can try many times but
🥺🥺🥺
Man paro esewa I’d 9814303241
मैले सबै कुरा बुझिन , तर मलाई यो कार्यक्रममा सहभागी हुने मन छा । मेरो eswea आई डि 9811517000हो । फोन बाट जानकारी लिन के गर्नु पर्छ
नमस्कार सर,
हाम्रा ग्राहक सेवा प्रतिनिधिले तपाईंलाई छिट्टै सम्पर्क गर्नुहुनेछ ।
How
Hello Sir,
To participate in the offer, all you need to do is make Share Karobaar Bhuktaani/renew Meroshare/DEMAT account from eSewa.
I want to get this golden opportunity for winning 10 kitta ….
maile pani kehi bujina,,, aafu ta naya manxe pariyo, ipo kindai basne yo kura bujiyena,,, sakinx vane ali ramro sanga bujaune kasta garnu hunthiyo ki???
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
मलाई याे अफर ठिक लाग्याे यसकाे थप जानकारि पाउनलाई के गर्नु पर्छ सर/मेम
नमस्कार सर,
हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
I also want to participate
garxu
कसरी शेर पर्ने हो पुरै जानकारी कसरी लिने
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
I am always ready for win published required sir
Yes sir I am ready to change kita
I also want to participate.but how
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा कुनै एक “क” वर्गको बैंकको शेयर किन्नु पर्ने हुन्छ ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
I will try it
Tyo TMS Wala k vanna khojnu vako alli bujinw(terms and condition). Bujaidinu na milxa vanye comment mai
नमस्कार,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
कमर्सियल बैन्क को share किनेर TMS बाट e-sewa id select गरि payment गर्ने हो ki कस्तो ?
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Moile poila nai garai sakeko k ab fheri garnu parxa
Sahabhagi huna lai
नमस्कार,
यो अफरमा सहभागी हुनका लागि तपाईंले यो अफर अवधिभर Share kaarobaar bhuktaani/Meroshare/DEMAT को भुक्तानी गर्नु पर्ने हुन्छ ।
I need money for My brother
You may be in violation of Securities act 2063 for promoting to buy share of any specific sector please confirm with your legal department. It may come under motivation to buy share of any companies.