Chance to win 10 Kitta Shares

All the share market enthusiasts, get ready to own 10 Kitta shares of your choice for FREE. Keep on reading the blog to know how.

To be eligible for the offer, all you need to do is Renew your DEMAT/Meroshare account or make Share Karobar Bhuktaani from eSewa.

Terms and Conditions applicable for the offer are enlightened below:

  1. Customer needs to purchase the share from his/her own TMS Account.
  2. eSewa shall only reimburse the amount of such shares to the customer.
  3. Customer’s name and the name on TMS must match.
  4. eSewa shall reimburse the amount for 10 kitta share of your own choice listed in NEPSE or Rs. 15,000 whichever is lower.
  5. eSewa reserves the right to withdraw this offer without any prior information to any party.
  6. One winner will be selected via lucky draw and announced after the offer ends.

Offer is valid from Shrawan 30 till Bhadra 11, 2078.

शेयर बजारमा रुची राख्ने/ सक्रिय सबैका लागि खुशीको खबर । अब इसेवाबाट Share Kaarobaar Bhuktaani/Meroshare/DEMAT को भुक्तानी गर्दा आफूले चाहेको शेयरको १० कित्ता शेयर पाउने मौका पाउनुहोस् । 

यस अफरमा लागु हुने शर्तहरु निम्न लिखित छन्: 

१. ग्राहकले आफ्नै TMS Account बाट शेयर किनेको हुनुपर्नेहुन्छ ।

२. यस प्रकारले खरिद गरिएको शेयरको रकम मात्रै इसेवाबाट प्रतिपूर्ति गरिनेछ ।

३. इसेवामा भएको ग्राहकको नाम र TMS Account मा भएको नाम मिल्नु पर्ने हुन्छ ।

४. NEPSE मा उल्लेखित आफूले चाहेको कुनै पनि शेयरको १० कित्ताको रकम वा रु. १५,००० फिर्ता गरिनेछ ।

५. बिना कुनै पुर्व जानकारी इसेवाले यो अफर रद्द गर्न मिल्ने अधिकार राख्दछ । 

६. यस अफरबाट एक जना विजेता लक्कि ड्र मार्फत चुनिनेछ ।

यो अफर श्रावण ३० देखि भाद्र ११, २०७८ सम्म लागु हुनेछ । 

Some Frequently Asked Questions:

1. How do I participate in the offer?

— In order to participate in this offer, you just need to make payment of Meroshare or Demat or Share Karobar Bhuktaani from eSewa.

2. What if my Demat/Meroshare account has not expired?

— Even if your account has not expired yet, you can renew your account and the payment made will be adjusted as advance payment.

3. Is it that the more I make the payment, more are the chances that I will win?

— The chances of you winning increases when you make the payment from a unique eSewa ID.

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our FacebookInstagramTwitter, and Viber Community for further updates.

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

262 thoughts on “Chance to win 10 Kitta Shares

    1. Hello Sir,
      To be eligible for the offer, you need to make Share kaarobaar bhuktaani or renew Meroshare/DEMAT account from eSewa within this campaign period.
      For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).

    1. Hello Sir,
      Could you please coordinate with us on Facebook or Viber (+9771234512345) regarding your query so that we can look into it and assist you?

  1. I didnt understood all the things mentioned above.
    But i do have an intrest to get participated in this offer.
    While buying shares from our own tms how would e.sewa know that i have bought particular script?
    My number is 9845622148

    1. नमस्कार सर,
      यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
      केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

  2. मलाइ यो अवसर धेरै राम्रो लाग्यो तर राम्रो सङ कुरा बुझ्न सकिन

  3. राम्रो बुझ्नै सकिएन सर । मलाई पनी सहभागी हुन् मन् छ कसरी हुने?

    1. नमस्कार सर,
      यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
      केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

  4. I understand esewa participate about sharerealated payment so that ialso participate this quize

    1. नमस्कार सर,
      यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न सक्नु हुनेछ ।
      केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

  5. “5. eSewa reserves the right to withdraw this offer without any prior information to any party.” ?? Don’t try to make us fool 😂

  6. DEMAT account काहा बाट खोल्ने किर्पया भनुशन

  7. मैले सबै कुरा बुझिन , तर मलाई यो कार्यक्रममा सहभागी हुने मन छ । मेरो eswea आई डि 9848472819 हो । फोन बाट जानकारी लिन के गर्नु पर्छ ?
    माेबायल वनलाईन बाट हुन्छ कि हुदैन ?

    1. नमस्कार सर,
      यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
      केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

  8. मैले सबै कुरा बुझिन , तर मलाई यो कार्यक्रममा सहभागी हुने मन छ । मेरो eswea आई डि 9811517000हो । फोन बाट जानकारी लिन के गर्नु पर्छ ?

    1. नमस्कार सर,
      यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
      केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

  9. Tms account nahuney ko k garne ho?
    MAile Demat ra Mero share maatra open garya chhu solution k holaa?
    Ani Demat haru Renew vannu vaa ho hajur le?

    1. नमस्कार सर,
      यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न सक्नु हुनेछ ।
      केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

Comments are closed.