All the share market enthusiasts, get ready to own 10 Kitta shares of your choice for FREE. Keep on reading the blog to know how.
To be eligible for the offer, all you need to do is Renew your DEMAT/Meroshare account or make Share Karobar Bhuktaani from eSewa.
Terms and Conditions applicable for the offer are enlightened below:
- Customer needs to purchase the share from his/her own TMS Account.
- eSewa shall only reimburse the amount of such shares to the customer.
- Customer’s name and the name on TMS must match.
- eSewa shall reimburse the amount for 10 kitta share of your own choice listed in NEPSE or Rs. 15,000 whichever is lower.
- eSewa reserves the right to withdraw this offer without any prior information to any party.
- One winner will be selected via lucky draw and announced after the offer ends.
Offer is valid from Shrawan 30 till Bhadra 11, 2078.
शेयर बजारमा रुची राख्ने/ सक्रिय सबैका लागि खुशीको खबर । अब इसेवाबाट Share Kaarobaar Bhuktaani/Meroshare/DEMAT को भुक्तानी गर्दा आफूले चाहेको शेयरको १० कित्ता शेयर पाउने मौका पाउनुहोस् ।
यस अफरमा लागु हुने शर्तहरु निम्न लिखित छन्:
१. ग्राहकले आफ्नै TMS Account बाट शेयर किनेको हुनुपर्नेहुन्छ ।
२. यस प्रकारले खरिद गरिएको शेयरको रकम मात्रै इसेवाबाट प्रतिपूर्ति गरिनेछ ।
३. इसेवामा भएको ग्राहकको नाम र TMS Account मा भएको नाम मिल्नु पर्ने हुन्छ ।
४. NEPSE मा उल्लेखित आफूले चाहेको कुनै पनि शेयरको १० कित्ताको रकम वा रु. १५,००० फिर्ता गरिनेछ ।
५. बिना कुनै पुर्व जानकारी इसेवाले यो अफर रद्द गर्न मिल्ने अधिकार राख्दछ ।
६. यस अफरबाट एक जना विजेता लक्कि ड्र मार्फत चुनिनेछ ।
यो अफर श्रावण ३० देखि भाद्र ११, २०७८ सम्म लागु हुनेछ ।
Some Frequently Asked Questions:
1. How do I participate in the offer?
— In order to participate in this offer, you just need to make payment of Meroshare or Demat or Share Karobar Bhuktaani from eSewa.
2. What if my Demat/Meroshare account has not expired?
— Even if your account has not expired yet, you can renew your account and the payment made will be adjusted as advance payment.
3. Is it that the more I make the payment, more are the chances that I will win?
— The chances of you winning increases when you make the payment from a unique eSewa ID.
Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App
We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.
मैले सबै कुरा बुझिन , तर मलाई यो कार्यक्रममा सहभागी हुने मन छ । मेरो eswea आई डि 9842625394 हो । फोन बाट जानकारी लिन के गर्नु पर्छ ?
नमस्ते सर,
यस अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट Meroshare/DEMAT/Share kaarobaar bhuktaani को भुक्तानी गरे पुग्नेछ ।
हाम्रा प्रतिनिधिले तपाईंलाई थप जानकारीका लागि छिट्टै सम्पर्क गर्नु हुनेछ ।
❤️❤️
I want winn it.
I opened parbhu bank, can i connect here for free 10 kitta
Hello Sir,
To be eligible for the offer, you need to make Meroshare/DEMAT/Share kaarobaar bhuktani’s payment from eSewa.
For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
Thank you.
great work .
Asto mauka time time aaunu parxa ho. Very happy.
मैले अस्ति भर्खरै रिनुउ गरे इसेवा मार्फत नै ,के यो मान्य हुने छ ,कि अहिले गर्नु पर्न हो ।
नमस्कार सर,
यो अफर अवधिभर Meroshare/DEMAT रेन्यू गरिएको हुनु पर्ने हुन्छ ।
I am so happy.
I also read your offer but I didn’t get an complete idea. Please phone me so that i can ask queries to you!!!!
मैले केही बुझिन नि सर
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
कुरो अल्ली clear भएन, जाती धेरै amount मा शेयर कारोबार हुन्छ त्यति नै धेरै चान्स हुन्छ यो अफर जित्ने? की कसो हो अलि देटैल मा बताइदिन पर्यो हजुर।
कसरी गर्न सकिन्छ छ।
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
मैले अलि बुझिन तर मलाइ एस्मा जडान हुनु छ। के गर्नु पर्ने सर
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
मेरो ईसेवामा आवद्ध नम्बर र टिएमएसमा संलग्न नम्बर छुट्टाछुट्टै छन्। यसले केही फरक पार्ला कि नपार्ला?🤔
नमस्कार सर,
छुट्टा छुट्टै नम्बर हुँदा फरक पर्दैन । नाम भने मिल्नु पर्ने हुन्छ ।
I want like
मैले केही कुरा बूझेकु छैन र मैले यसमा भागलिन के ghurnu पर्छ।
मेरो ईसेवा आईडी 9862661840हो
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
I wanna participate in this . What should be the further process?
Hello Sir,
You need to renew Meroshare/DEMAT account or make Share Karobaar Bhuktaani from eSewa to be eligible for the offer.
For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
Thank you.
9848384747 Yo number ma caall garer jankari garaidinuna plz
नमस्कार सर,
यो अफरमा सहभागी हुनका लागि तपाईंले इसेवाबाट शेयर कारोबार भुक्तानी/Meroshare/DEMAT को भुक्तानी गरेको हुनु पर्ने हुन्छ । तपाईंले Secondary Market मा आफूले चाहेको शेयर किन्न पर्ने हुन्छ।
केहि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
☺️☺️☺️
I will try it!