बससेवाबाट दशैँको लागि बुकिङ्ग खुल्ला

लाईन लागि ठेलमठेल गर्दै टिकट बुकिङ्ग गर्नुपर्ने समस्यालाई मध्य नजर गर्दै बससेवाले अन्लाईन बुकिङ्ग खोलेको छ । यात्रुहरुले अब काउन्टरको भिड्भाडबाट बची , आफ्नै मोबाईलबाट दशैँका लागि टिकट काट्न सक्ने छन् ।

Load Fund via Nepal Investment Bank Limited (NIBL)

इसेवाका ग्राहकहरुले नेपाल इन्भेष्टमेण्ट बैँकको इन्टरनेट बैँकिङ्ग प्रयोग गरी आफ्नो इसेवा खातामा रकम जम्मा गर्न सक्नुहुनेछ । साथै ग्राहकहरुले नेपाल इन्भेष्टमेण्ट बैँकको ८२ वटा साखाबाट काउन्टर डिपोजिट मार्फत पनि इसेवामा रकम जम्मा गर्न सक्नुहुन्छ ।