११ औँ वार्षिकोत्सव अफर

इसेवाको ११ औँ वार्षिकोत्सव अफर ग्राहको लागि उत्त्कृस्ट उपहार ।

हाम्रो यात्राको सुरुवात सन् २००९ जनवरी २५ मा भएको थियो, यस दिन देखि हामी हरेक नेपालीमा वित्तिय पहुँच पुर्‍याउने र बिल तिर्ने प्रक्रिया अनलाईन माध्यमबाट सजिलो र सरल बनाउने लक्ष्य लिएर अगाडी बढेका छौँ। आज सम्म आइपुग्दा हामी ८० लाख सेवाग्राही र ७० हजार सेवा प्रदायक सँग आवद्ध हुन सफल भएका छौँ । यस्तै हामी ४५+ बैंकका साथै ८० हजार एजेन्टहरुसँग आवद्ध हुन सफल भएका छौँ ।

यही जनवरी २५ मा हाम्रो ११ औँ वार्षिकोत्सवको अवसरमा हामीले लिएर आएका छौ ग्राहकहरुका लागि रु ११११ जित्ने मौका । बिहानको ९ बजे देखि बेलुकी ८ बजे सम्ममा इसेवा प्रयोग गर्नुहुने १११ जना भाग्यशाली ग्राहकहरुले जित्नुहुनेछ आफ्नो इसेवा खातामा रु ११११

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

425 thoughts on “११ औँ वार्षिकोत्सव अफर

  1. हामि जस्तालाई यो खबरले हौसला मिलेको छ । ईसेवा लाई एघारौं वार्षिकोत्सव को हार्दिक बधाई अनि अझ धेरै ग्राहक को मन् अझ राम्रो सेवा बाट जित्न सफल हुन को लागि हार्दिक मंगलमय शुभकामना ।
    Kantipur Digital photo studio jorpati

  2. बार्षिकोत्सव को हार्दिक मंगलमय शुभकामना।

  3. Hello sir namaskar
    Dailly i have too many transaction from esewa to our customer early 7:30AM to 8:30 PM.
    I need this prize.beacuse i am biggest follower to transaction amount to our all customer.
    My agent id is 9845210720.

  4. एघारौं वार्षिकोत्सव को हार्दिक बधाई अनि अझ धेरै ग्राहक को मन् जीती राम्रो सेवा पनी दीदै नेपाल अधिराझय भरी बाट esewa follow गर्ने customer बढ्दै जाओस भन्ने शुभकामना ।

  5. सर्वप्रथम ई-सेवालाई ११ वर्ष पुगेकोमा हार्दिक मंगलमय शुभकामना तथा यस संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । साथै यस अवसरमा यसप्रकारका विभिन्न योजनाहरु ल्याइ रहेकोमा धैरे-धरै धन्यवाद ।

  6. सेवा प्रदायकहरुलाई पनि छुट्टै बिशेष उपहार योजना ल्याउनुपर्‍यो, जसले इसेवालाई आजको अबस्थ्मा आउन सहयोग गरेका छन र प्रदायकहरुलाई इसेवा को बिकल्प बारे सोच्न पनि नसक्ने अवस्थामा पुर्याउनु छ भने यस्ता योजनाहरु अत्याबश्यक छन । धन्यवाद ।।

  7. एघारौं वार्षिकोत्सव को हार्दिक बधाई

  8. ESewa making my life too much easier . There are many payment getway but i prefer to use esewa .

  9. ई-सेवालाई ग्राहक हरु माझ् अती सुविधा सम्पन्न सेवाहरु उपलव्ध गराइ धन्यवाद तथा ह्रदयदेखी हार्दिक मंगलमय शुभकामना – एस. आर. टि. स्तेशनरी

  10. ई-सेवालाई ग्राहक हरु माझ् अती सुविधा सम्पन्न सेवाहरु उपलव्ध गराइ दिएकोमा धन्यवाद तथा ११ औ वार्षिक उत्सवको अवसरमा ह्रदयदेखी हार्दिक मंगलमय शुभकामना – एस. आर. टि. स्टेशनरी

Comments are closed.