११ औँ वार्षिकोत्सव अफर

इसेवाको ११ औँ वार्षिकोत्सव अफर ग्राहको लागि उत्त्कृस्ट उपहार ।

हाम्रो यात्राको सुरुवात सन् २००९ जनवरी २५ मा भएको थियो, यस दिन देखि हामी हरेक नेपालीमा वित्तिय पहुँच पुर्‍याउने र बिल तिर्ने प्रक्रिया अनलाईन माध्यमबाट सजिलो र सरल बनाउने लक्ष्य लिएर अगाडी बढेका छौँ। आज सम्म आइपुग्दा हामी ८० लाख सेवाग्राही र ७० हजार सेवा प्रदायक सँग आवद्ध हुन सफल भएका छौँ । यस्तै हामी ४५+ बैंकका साथै ८० हजार एजेन्टहरुसँग आवद्ध हुन सफल भएका छौँ ।

यही जनवरी २५ मा हाम्रो ११ औँ वार्षिकोत्सवको अवसरमा हामीले लिएर आएका छौ ग्राहकहरुका लागि रु ११११ जित्ने मौका । बिहानको ९ बजे देखि बेलुकी ८ बजे सम्ममा इसेवा प्रयोग गर्नुहुने १११ जना भाग्यशाली ग्राहकहरुले जित्नुहुनेछ आफ्नो इसेवा खातामा रु ११११

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

425 thoughts on “११ औँ वार्षिकोत्सव अफर

  1. ११ औँ वार्षिकोत्सव ko suvakamana !! Congratulations for 11 years service. !! We Love Esewa every time !!

  2. Jasto sukai transaction garepani eligible hunxa?
    Like recharge,small payment to some another id ?
    Criteria xa kei?

    1. Hello Niraj sir,
      You can make any transactions to be eligible for this offer in between 9 AM to 8 PM on 25th January, 2020.

      Thank you.

  3. एघारौं वार्षिकोत्सव को हार्दिक बधाई अनि अझ धेरै ग्राहक को मन् अझ राम्रो सेवा बाट जित्न सफल हुन को लागि हार्दिक शुभकामना ।

    1. Hello Top sir,
      Thank you so much for your warm regards. It’s your love and support that keep us moving forward.

  4. राम्राे कामकाे सुरूवात भयाे । यसबाट प्रयाेगकर्ताकाे हाैसला बढ्ने छ । अझ विश्वासका साथ अघि बढ्न हुन अनुराेध गर्दछु ।

  5. एघारौं वार्षिकोत्सवको हार्दिक बधाई र सफलता को लागि हार्दिक शुभकामना ।

Comments are closed.