हाम्रो यात्राको सुरुवात सन् २००९ जनवरी २५ मा भएको थियो, यस दिन देखि हामी हरेक नेपालीमा वित्तिय पहुँच पुर्याउने र बिल तिर्ने प्रक्रिया अनलाईन माध्यमबाट सजिलो र सरल बनाउने लक्ष्य लिएर अगाडी बढेका छौँ। आज सम्म आइपुग्दा हामी ८० लाख सेवाग्राही र ७० हजार सेवा प्रदायक सँग आवद्ध हुन सफल भएका छौँ । यस्तै हामी ४५+ बैंकका साथै ८० हजार एजेन्टहरुसँग आवद्ध हुन सफल भएका छौँ ।
यही जनवरी २५ मा हाम्रो ११ औँ वार्षिकोत्सवको अवसरमा हामीले लिएर आएका छौ ग्राहकहरुका लागि रु ११११ जित्ने मौका । बिहानको ९ बजे देखि बेलुकी ८ बजे सम्ममा इसेवा प्रयोग गर्नुहुने १११ जना भाग्यशाली ग्राहकहरुले जित्नुहुनेछ आफ्नो इसेवा खातामा रु ११११।
Dear esewa,
I love it, I share it and I enjoy it saying to other rswa is essier for all lovely customers.
Kumar
Congrats for 11th anniversary year for further progression
Kumar
HAPPY 11 ANNIVERSARY ESEWA.
बधाई अनि शुभकामना उत्तरोतर प्रगतिको
अाउँदा दिनहरुमा अझ उत्कृष्ट सेवा पाउने अाशा छ।
बार्षिकोत्सव को हार्दिक मंगलमय शुभकामना।
Malai ta parena hoi 🤣🤣
Happy 11th anniversary e-sewa.
You are doing great and wish a lot good things are lined up to be done and I am looking forward to seeing it..
Happy Anniversary!!
11औ वार्षिकोत्सव को हार्दिक मंगलमय शुभकामना
Congratulations e sewa service team.
Good service thx e sewa
It is a good system. Thank You eSewa …
बधाई छ esewa tim laai
eSewa परिवारलाई ११ औँँ वार्षिकोत्सव को हार्दिक मंगलमय शुभकामना साथै अफरको लागि धेरै धेरै धन्यवाद ।
Very nice sir
Esewa is quite good..
We are able to save from staying in line for an bill.
thank you esewa
This is very easiest way for making any transaction and we are getting so many cash back and this makes us comfort and consume our time .
Thanks e-sewa keep it up..wish you have a great scuess in coming year .
For me No need to goto shop for recharge, it been really easy with E-sewa.😍😍
Congratulation Esewa!!!!
Congratulations