११ औँ वार्षिकोत्सव अफर

इसेवाको ११ औँ वार्षिकोत्सव अफर ग्राहको लागि उत्त्कृस्ट उपहार ।

हाम्रो यात्राको सुरुवात सन् २००९ जनवरी २५ मा भएको थियो, यस दिन देखि हामी हरेक नेपालीमा वित्तिय पहुँच पुर्‍याउने र बिल तिर्ने प्रक्रिया अनलाईन माध्यमबाट सजिलो र सरल बनाउने लक्ष्य लिएर अगाडी बढेका छौँ। आज सम्म आइपुग्दा हामी ८० लाख सेवाग्राही र ७० हजार सेवा प्रदायक सँग आवद्ध हुन सफल भएका छौँ । यस्तै हामी ४५+ बैंकका साथै ८० हजार एजेन्टहरुसँग आवद्ध हुन सफल भएका छौँ ।

यही जनवरी २५ मा हाम्रो ११ औँ वार्षिकोत्सवको अवसरमा हामीले लिएर आएका छौ ग्राहकहरुका लागि रु ११११ जित्ने मौका । बिहानको ९ बजे देखि बेलुकी ८ बजे सम्ममा इसेवा प्रयोग गर्नुहुने १११ जना भाग्यशाली ग्राहकहरुले जित्नुहुनेछ आफ्नो इसेवा खातामा रु ११११

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

425 thoughts on “११ औँ वार्षिकोत्सव अफर

  1. Thank you Esewa too.

    You have made our life easier and faster like a simple machine.
    In this modern world, you came in Nepal as first time to make our payment in modern way.
    Keep it up!!!!

  2. एकदम राम्रो सेवा छ ।हामि जस्तालाई यो खबरले हौसला मिलेको छ । बार्षिकोत्सव को हार्दिक मंगलमय शुभकामना।

    1. Hello Sir,
      All you have to do is make any transaction using eSewa between 9 a.m. to 8 p.m. on Jan 25th to be eligible for this offer. 111 winners will be selected on lucky draw basis.
      Thank you.

    1. Hello Sir,
      All you have to do is make any transaction using eSewa between 9 a.m. to 8 p.m. on Jan 25th to be eligible for this offer. 111 winners will be selected on lucky draw basis.
      Thank you.

      1. बार्षिक उत्सवकाे शुभकामना
        अझ धेरैलाई सहभागी बनाउन सफल हुनुहाेस्

    2. Hello Ayush sir,
      You need to make any transactions between 9 AM to 8 PM on 25th January, 2020 to participate in this offer.

      Thank you.

  3. 11औ वार्षिकोत्सव को हार्दिक मंगलमय शुभकामना साथै अफरको लागि धन्यवाद ।

    1. Hello Rohan sir,
      To be eligible for this offer, you need to make any transactions between 9 AM to 8 PM on 25 January, 2020.

      Thank you.

  4. प्रक्रिया के हो त यो मौका सदुपयोग गर्नको लागि

    1. नमस्ते सर,
      यो अफरमा सहभागिता जनाउन हजुरले २५ जनवरीमा बिहान ९ बजे देखि राती ८ बजे सम्म जुनै पनि कारोबार गर्न सक्नु हुनेछ ।

      1. बिजेताहरुकाे नामावलि देखाउनु पर्याे हजुर

Comments are closed.