उत्सवको बहार, हप्तै पिच्छे उपहार (२०७७ साल)

उत्सवको-बहार

बडा दशैं, तिहार तथा छठको यहाँहरु सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना !!!

चाडपर्वको यस माहोलको आगमनसँगै तपाईंहरुको उमङ्गलाई थप उचाई दिन इसेवाले लिएर आएको छ “उत्सवको बहार, हप्तै पिच्छे उपहार” योजना ।  पोहोर सालको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै, यस वर्ष पनि हामीले यस आकर्षक योजनलाई निरन्तरता दिने अठोटका साथ यहाँहरु सामु उपस्थित भएका छौँ ।  मोटरसाइकल देखि सपिङ्ग भौचर, फुड भौचर साथै अन्य विभिन्न उपहार जित्ने मौका अब तपाईंहरु सामु आएको छ । 

हर्षोल्लासका साथ चाडपर्व मनाउने क्रममा इसेवाबाट कुनै पनि बिल भुक्तानी गर्नुहोस् र यस आकर्षक उपहारहरुमा आफ्नो नाम छाप्नुहोस् । Grand Prize मा TVS Apache RTR 160 2V र Missio को तर्फबाट आकर्षक सपिङ्ग भौचर साथै अरु विभिन्न उपहार जित्नुहुनेछ । उपलब्ध उपहारहरुको थप जानकारी तल दिइएको छ ।

TVS Apache RTR 160 2V एक भाग्यशाली विजेताले पाउनु हुनेछ भने Missio को तर्फबाट ६ जनालाई (३ जनलाई पहिलो हप्तामा र बाँकी ३ जनलाई अन्त्यमा) ५,००० रुपैयाँ बराबरको भौचर र २० जनालाई १,५०० रुपैयाँ बराबरको भौचर (हरेक हप्ता) रहेको छ । साथसाथै ACDC को तर्फबाट १ जनालाई mobile र १ जनालाई CG Vacuum cleaner, Daraz को तर्फबाट २ जनालाई १०,००० रुपैयाँ बराबरको भौचर र ४ जनालाई ५,००० रुपैयाँ बराबरको भौचर र Miniso को तर्फबाट ३ जनालाई ६,००० रुपैयाँ बराबरको भौचर बम्पर उपहारका रुपमा रहेका छन् । साथै निम्न उपहारहरु जित्नु हुनेछ ।

S.N. Prizes Details
1. Vision Concern Rs. 1,500 worth 10 vouchers
2. KKFC Rs 1,000 worth 20 vouchers
3. TFT Rs 5,000 worth 4 vouchers
4. Daraz Rs 1,000 worth 12 vouchers
5. Bennevis ice cream Rs 2,000 worth 9 vouchers
6. ACDC Rs 1,000 worth 10 vouchers
7. Bhoj Rs 500 worth 30 vouchers
8. Gyapu Re.1 game
9. Miniso Rs. 1,000 worth 10 voucher + Rs. 3,000 worth 3 vouchers in the first week
10. Aamayra Fashion House 1 product + Rs.300 worth 20 vouchers
11. Lane 88 Rs 1,000 worth 10 vouchers
12. UFO Rs 500 worth 20 vouchers
13. Philips One product
14. Designer Atelier Rs 1,000 worth 10 vouchers
15. TITAN Rs 1,000 worth 10 vouchers
16. Maya Crafts Rs  1,000 worth 10 Vouchers
17. Yeti Strong Rs 1,000 worth 10 vouchers
18. Ceramic pro Rs 1,000 worth 10 vouchers
19. Sasto Tickets 2 Couple trip to Pokhara
20. INA 3 gifts and Rs.1,000 worth 6 vouchers
21. eSewa Privilege 50 Subscriptions worth Rs. 180 

 

**Grand Prize बाहेकका उल्लेखित उपहारहरु हरेक हप्ता प्रदान गरिनेछ ।

**Grand Prize का विजेताहरु यस अफरको अन्त्य पछि घोषणा गरिनेछ ।

यस अफरमा सहभागी हुँदा लागु हुने सर्तहरु यस प्रकार छन्:

१. KYC भेरीफाइ भएका प्रयोगकर्ताहरुलाई यो अफर मान्य छ ।

नोट: KYC प्रमाणित गरिनसकेका प्रयोगकर्ताले यस अफरमा सहभागी हुँदा KYC प्रमाणिकरणका लागी रिक्वेस्ट पठाई मंसिर ५ भित्रमा प्रमाणित गरिसक्नुपर्नेछ।

२. यो अफर हाम्रा सबै प्रयोगकर्ता र एजेन्टहरुका लागि उपलब्ध छ ।

३. यस अफरमा कार्तिक १ देखि मंसिर ५ सम्म सहभागी हुन सकिनेछ ।

४. विजेता घोषणा भएको 30 working days भित्रमा सम्बन्धित विजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । विजेताले तोकिएको समय भित्र पुरस्कार दाबी नगरेको खण्डमा ईसेवाले उक्त पुरस्कार रद्द गर्न सक्नेछ।

५. विजेताहरुले पुरस्कार प्राप्त गर्न कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता/ड्राईभिङ लाईसेन्स/पासपोर्ट) को प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।

नोट: उक्त आधिकारिक कागजपत्र सक्कल हुनुपर्नेछ र सबै विवरण इसेवामा प्रमाणित गरिएको KYC फारमसँग मिल्नु पर्छ ।

६. यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रकृया पूरा गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन।

७. कुनै शंकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ।

८. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ ।

९. आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।

१०. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता गर्न सकिने छैन।

नेपाल सरकारको नियम बमोजिम Jagadamba TVS Apache RTR 160 2V विजेताले कर तिर्नु पर्ने छ ।

 

के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।

147 Comments

    1. नमस्कार सर,
      तपाईंले कुनै पनि बिल भुक्तानी इसेवाबाट गरी यस अफरमा सहभागिता जनाउन सक्नु हुनेछ ।

    1. नमस्कार सर,
      तपाईंले कुनै पनि बिल भुक्तानी इसेवाबाट गरी यस अफरमा सहभागिता जनाउन सक्नु हुनेछ ।

    1. नमस्कार सर,
      तपाईंले कुनै पनि बिल भुक्तानी इसेवाबाट गरी यस अफरमा सहभागिता जनाउन सक्नु हुनेछ ।

    1. नमस्कार सर,
      तपाईं पनि यस अफरमा सहभागी हुन सक्नु हुनेछ ।

  1. K garnu paryo hjr offar ko li अप्लाई गर्ने तरिका बताएको भए हुन्थ्यो ….?

  2. अरू कुनै छन् कि छैनन् नि । अगाडिका कुनै पनि याेजनामा विजेता हुन सकिएन । हेराै के हुन्छ ।

  3. I love to use esewa wallet ,,its help me to pay anything from 1 tap ,, 💞💞🥰🥰🥰🥰thank you so much esewa family for making our work easier and faster ♥️♥️♥️

  4. Hi, i had transfer rs1000 in my bank account and error occur. In my bank acc money hasnt arrived so …wht shall i do

  5. More than offer, you should provide instant discount, or some kind of innovative promotional benefits to all your verified users.
    Other than e-Sewa and fonepay will become a lottery ticket company in coming days..

    1. Hello Sir,
      Thank you for your warm suggestion. There are different types of offers introduced at different times. Do follow us on Facebook, Instagram, Twitter and Viber Community for more updates.
      Thank you.

    1. Hello Sir,
      Wish you too a very Happy Bijaya Dashami. You just need to make the bill payments from eSewa to participate in this offer.
      Thank you.

    1. नमस्कार सर,
      हप्तै पिच्छे विजेता घोषणा गरिनेछ र बम्पर उपहार भने छठ पछि गरिनेछ ।

  6. निकै वर्ष देखि Esewa प्रयोग गर्दै छु सर तर पुरस्कर पाउन सकिने, अब येस वर्ष मा माता भगवती को कृपाले तथा Esewa को सफल आशिर्वाद परोस् रहि रहोस् भन्ने अपेक्षा सहित (२०७७) सालको पावन-अवसरमा सुख-संवृद्धि तथा दिर्घायुको कामना गर्दै बिजया-दशमीकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु !!! दुर्गा भवानीले हामी सबैको कल्याण गरुन !!!…….. 🙏🙏🙏

    1. नमस्कार सर,
      धेरै धेरै धन्यवाद । तपाईंलाई पनि बडा दशैं,तिहार र छठको हार्दिक मंगलमय शुभकामना ।

    1. नमस्कार सर,
      इसेवाबाट कुनै पनि बिल भुक्तानी गरी यस अफरमा भाग लिन सक्नु हुनेछ ।

    1. नमस्कार सर,
      KYC भेरीफाइ भएको छ भने तपाईंले आफ्नो प्रोफाइलमा गइ हेर्दा verified भनेर देख्नु हुनेछ । verified भनेर छैन भने रिक्वेस्ट पठाउनु होला ।

  7. अहिलेसम्म कुनै सुको उपहार प्राप्त गर्न सकिएन।Let’s hope this time.

    1. नमस्कार सर,
      KYC भनेको तपाईंको व्याक्तिगत विवरण हो ।

  8. esewa point banera chaluna thaleko 3 yera katyo tara aaj samma esewa bat puraskar swarup 1 Rupaiya paako xaina .

  9. Agent मार्फत verify भएको इसेवा मा परेको price चाई एजेन्ट लाई जान्छ कि customer लाई।।

    1. नमस्कार सर,
      जुन ID बाट सहभागिता जनाउनु हुनेछ, सोही ID ले जित्नु हुनेछ ।

  10. esewa मा भएका जनै सेवा बाट पेमेन्ट गरेमा पनि यो अफर मा सहभागि हुन पाउने हो र ? कम्तिमा कति रकम बराबरको पेमेन्ट गर्नु पर्ने हो ? त्यो पनि जानकारी पाए राम्रो हुनेथियो

    1. नमस्कार सर,
      रकमको सीमितता छैन । जतिको पनि बिल भुक्तानी गर्न सक्नु हुनेछ ।

  11. अगजबको अफर सरकार बडा दसै २०७७ को हार्दिक शुभकामना

    1. नमस्कार सर,
      तपाईंलाई पनि बडा दशैं,तिहार र छठको हार्दिक मंगलमय शुभकामना ।

    1. नमस्कार सर,
      तपाईंलाई पनि बडा दशैं,तिहार र छठको हार्दिक मंगलमय शुभकामना ।

  12. म त पहिलाे पुरस्कार नै लिन तयार छु है ।पुरस्कार लिन फाेन गर्न चाहिँ नछुुटाउनु हाेला नी ।😁😁😁

  13. Hope the festival of dashain showers the blessings of peace,joy and prosperity into your life in every way and fills your world with happiness making your each day more wonderful 💓💕
    Happy Dashain to U nd ur family 🙏🙏 frm Debendra Sah❣️

    1. नमस्कार सर,
      धेरै धेरै धन्यवाद । तपाईंलाई पनि बडा दशैं,तिहार र छठ को हार्दिक मंगलमय शुभकामना ।

  14. विजय दशमीको हार्दिक शुभ कामना साथै ईसेवाको यो योजना निस्पक्क्ष सफल होस् …शुभ-कामना !

    1. नमस्कार सर,
      धेरै धेरै धन्यवाद । तपाईंलाई पनि बडा दशैं,तिहार र छठको हार्दिक मंगलमय शुभकामना ।

    1. नमस्कार सर,
      तपाईंलाई पनि बडा दशैं,तिहार र छठको हार्दिक मंगलमय शुभकामना ।

    1. नमस्कार सर,
      तपाईंलाई पनि बडा दशैं,तिहार र छठको हार्दिक मंगलमय शुभकामना ।

  15. 9. मा “आवश्यकता परेमा पुर्ब सुचना बिनै परिवर्तन वा रद्द गर्न सकिनेछ ” येस्तो नि हुन्छ र 🤔🤔

    1. Hello Ma’am,
      You can make any bill payments. There is no limitation of the amount to participate in the offer.
      Thank you

    1. नमस्कार सर,
      तपाईंलाई पनि बडा दशैं,तिहार र छठको हार्दिक मंगलमय शुभकामना ।

  16. चिठ्ठा पुरस्कार उपहार त अहिलेसम्म परेको रेकर्ड नै छैन

    1. Hello Sir,
      Send Money and Bank transfer transactions will not be considered as bill payment. To be eligible for the offer, you need to conduct any transaction from eSewa.
      Thank you.

    1. Hello Sir,
      If you already have a verified ID, you need not send the verification request. Make any bill payments from eSewa and you shall be enlisted for the lucky draw.
      Thank you.

  17. बडादशैंको 2077 शुभकामना राम्रो अफर रहेछ ।।।

    1. नमस्कार सर,
      तपाईंलाई पनि बडा दशैं,तिहार र छठको हार्दिक मंगलमय शुभकामना ।

    1. Hello Sir,
      Could you please inbox us your eSewa ID in Facebook or Viber (+9771234512345) so that we can look into it?

      1. Or, in order to know if you have a verified ID or not, you can login to eSewa and go to your profile and there shall be a “verified” mark on your profile photo.

    1. Hello Ma’am,
      You just need to make bill payments from eSewa to be eligible for this offer. The amount limitation has not been set.
      Thank you.

  18. Yo offer ma participate huna prize diney vendor ko bill nai tirnu parxa ki randomly jasko bill tire ni hunxa.
    Please reply great confusion…..

  19. यति धेरै बिल भुक्तानी गर्नु तर खै त कसरी जित्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *