बडा दशैं, तिहार तथा छठको यहाँहरु सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना !!!
चाडपर्वको यस माहोलको आगमनसँगै तपाईंहरुको उमङ्गलाई थप उचाई दिन इसेवाले लिएर आएको छ “उत्सवको बहार, हप्तै पिच्छे उपहार” योजना । पोहोर सालको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै, यस वर्ष पनि हामीले यस आकर्षक योजनलाई निरन्तरता दिने अठोटका साथ यहाँहरु सामु उपस्थित भएका छौँ । मोटरसाइकल देखि सपिङ्ग भौचर, फुड भौचर साथै अन्य विभिन्न उपहार जित्ने मौका अब तपाईंहरु सामु आएको छ ।
हर्षोल्लासका साथ चाडपर्व मनाउने क्रममा इसेवाबाट कुनै पनि बिल भुक्तानी गर्नुहोस् र यस आकर्षक उपहारहरुमा आफ्नो नाम छाप्नुहोस् । Grand Prize मा TVS Apache RTR 160 2V र Missio को तर्फबाट आकर्षक सपिङ्ग भौचर साथै अरु विभिन्न उपहार जित्नुहुनेछ । उपलब्ध उपहारहरुको थप जानकारी तल दिइएको छ ।
TVS Apache RTR 160 2V एक भाग्यशाली विजेताले पाउनु हुनेछ भने Missio को तर्फबाट ६ जनालाई (३ जनलाई पहिलो हप्तामा र बाँकी ३ जनलाई अन्त्यमा) ५,००० रुपैयाँ बराबरको भौचर र २० जनालाई १,५०० रुपैयाँ बराबरको भौचर (हरेक हप्ता) रहेको छ । साथसाथै ACDC को तर्फबाट १ जनालाई mobile र १ जनालाई CG Vacuum cleaner, Daraz को तर्फबाट २ जनालाई १०,००० रुपैयाँ बराबरको भौचर र ४ जनालाई ५,००० रुपैयाँ बराबरको भौचर र Miniso को तर्फबाट ३ जनालाई ३,००० रुपैयाँ बराबरको भौचर बम्पर उपहारका रुपमा रहेका छन् । Sasto Tickets बाट २ जोडीका लागि पोखरा भ्रमण साथै निम्न उपहारहरु जित्नु हुनेछ ।
Prizes | Details |
Vision Concern |
Rs. 1,500 worth 10 vouchers
|
KKFC |
Rs 1,000 worth 20 vouchers
|
TFT |
Rs 5,000 worth 4 vouchers
|
Daraz |
Rs 1,000 worth 12 vouchers
|
Ben Nevis ice cream |
Rs 2,000 worth 9 vouchers
|
ACDC |
Rs 1,000 worth 10 vouchers
|
Bhoj |
Rs 500 worth 30 vouchers
|
Gyapu | Re.1 game |
Miniso |
Rs. 1,000 worth 10 voucher + Rs. 3,000 worth 3 vouchers in the first week
|
Aamayra Fashion House |
1 product + Rs.300 worth 20 vouchers
|
Lane 88 |
Rs 1,000 worth 10 vouchers
|
UFO |
Rs 500 worth 20 vouchers
|
Philips | One product |
Design’s Atelier |
Rs 1,000 worth 10 vouchers
|
TITAN |
Rs 1,000 worth 10 vouchers
|
Maya Crafts |
Rs 1,000 worth 10 Vouchers
|
Yeti Strong |
Rs 1,000 worth 10 vouchers
|
Ceramic pro |
Rs 1,000 worth 10 vouchers
|
INA |
3 gifts and Rs.1,000 worth 6 vouchers
|
eSewa Privilege |
50 Subscriptions worth Rs. 180
|
**Grand Prize बाहेकका उल्लेखित उपहारहरु हरेक हप्ता प्रदान गरिनेछ ।
**Grand Prize का विजेताहरु यस अफरको अन्त्य पछि घोषणा गरिनेछ ।
यस अफरमा सहभागी हुँदा लागु हुने सर्तहरु यस प्रकार छन्:
१. KYC भेरीफाइ भएका प्रयोगकर्ताहरुलाई यो अफर मान्य छ ।
नोट: KYC प्रमाणित गरिनसकेका प्रयोगकर्ताले यस अफरमा सहभागी हुँदा KYC प्रमाणिकरणका लागी रिक्वेस्ट पठाई मंसिर ५ भित्रमा प्रमाणित गरिसक्नुपर्नेछ।
२. यो अफर हाम्रा सबै प्रयोगकर्ता र एजेन्टहरुका लागि उपलब्ध छ ।
३. यस अफरमा कार्तिक १ देखि मंसिर ५ सम्म सहभागी हुन सकिनेछ ।
४. विजेता घोषणा भएको 30 working days भित्रमा सम्बन्धित विजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । विजेताले तोकिएको समय भित्र पुरस्कार दाबी नगरेको खण्डमा ईसेवाले उक्त पुरस्कार रद्द गर्न सक्नेछ।
५. विजेताहरुले पुरस्कार प्राप्त गर्न कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता/ड्राईभिङ लाईसेन्स/पासपोर्ट) को प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।
नोट: उक्त आधिकारिक कागजपत्र सक्कल हुनुपर्नेछ र सबै विवरण इसेवामा प्रमाणित गरिएको KYC फारमसँग मिल्नु पर्छ ।
६. यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रकृया पूरा गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन।
७. कुनै शंकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ।
८. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्याउने अधिकार राख्दछ ।
९. आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।
१०. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता गर्न सकिने छैन।
नेपाल सरकारको नियम बमोजिम Jagadamba TVS Apache RTR 160 2V विजेताले कर तिर्नु पर्ने छ ।
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App
हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।
238 Comments
Comments are closed.
How to participate
नमस्कार सर,
तपाईंले कुनै पनि बिल भुक्तानी इसेवाबाट गरी यस अफरमा सहभागिता जनाउन सक्नु हुनेछ ।
Good notification
Khasai garnu parne k? Scan pay garda ni valid hunxa?? Need more info
Hello Sir,
You can make any bill payment from eSewa to be eligible for this offer.
Thank you.
Interested
Hmm Intrested
Good
Shiva pandey
Offer sewa kasari sahabhagi hunne?
नमस्कार सर,
तपाईंले कुनै पनि बिल भुक्तानी इसेवाबाट गरी यस अफरमा सहभागिता जनाउन सक्नु हुनेछ ।
भाग लिने चाहिँ कसरी?
नमस्कार सर,
तपाईंले कुनै पनि बिल भुक्तानी इसेवाबाट गरी यस अफरमा सहभागिता जनाउन सक्नु हुनेछ ।
Wow
Yeti ramro offer esewa bata aaunu dherae khusi ko kura ho hami esewa users haru lai.
M sahavagi huna sakxu ki nai id no 9847850327
नमस्कार सर,
तपाईं पनि यस अफरमा सहभागी हुन सक्नु हुनेछ ।
K garnu paryo hjr offar ko li अप्लाई गर्ने तरिका बताएको भए हुन्थ्यो ….?
Hello Sir,
You just need to make bill payments from eSewa to be eligible for this offer.
Thank you.
अरू कुनै छन् कि छैनन् नि । अगाडिका कुनै पनि याेजनामा विजेता हुन सकिएन । हेराै के हुन्छ ।
Interesting and impressive
Interesting and impressive
I love to use esewa wallet ,,its help me to pay anything from 1 tap ,, 💞💞🥰🥰🥰🥰thank you so much esewa family for making our work easier and faster ♥️♥️♥️
Thank you so much for your warm words and love & support.
Jasto offer aayeni hami lai patne hoina kyare…
How to join in it..
Hello Sir,
You just need to make any bill payment from eSewa to be eligible for this offer.
Thank you.
Nice offer.really interested
Hi, i had transfer rs1000 in my bank account and error occur. In my bank acc money hasnt arrived so …wht shall i do
Hello Sir,
Could you please inbox us on Facebook or Viber (+9771234512345) so that we can assist you?
Thank you esewa for giving those offers .❤️
I also join this offer
Happy Bijaya Dashami to all! All the best.
Thank you sir. Wish you too a very Happy Bijaya Dashami, Tihar, and Chhath.
I am also involve
More than offer, you should provide instant discount, or some kind of innovative promotional benefits to all your verified users.
Other than e-Sewa and fonepay will become a lottery ticket company in coming days..
Hello Sir,
Thank you for your warm suggestion. There are different types of offers introduced at different times. Do follow us on Facebook, Instagram, Twitter and Viber Community for more updates.
Thank you.
Yo offer ko rule k ho ni
Hello Sir,
You just need to make the bill payment from eSewa to participate in the offer.
Thank you.
Afnai manxe lai matra parxa k varosa
How to join this opportunity
Hello Sir,
You just need to make the bill payments from eSewa to be eligible for this offer.
Thank you.
thanks for information
oky
yo ta chinne lai matra ho hamlai kahile parne hoina ….. heryo basyo matra hami ta 😥😥😥
बडा दसै २०७७ को हार्दिक शुभकामना
गजबको अफर सरकार
Good
How do we are participate on this programs? Thanks 🙏 happy dashain tihaar & chhait to all.
Hello Sir,
Wish you too a very Happy Bijaya Dashami. You just need to make the bill payments from eSewa to participate in this offer.
Thank you.
Happy Bijaya Dashmi 2077
Thank you sir. Wish you too a very Happy Bijaya Dashami, Tihar, and Chhath.
happy bijaya dashai of 2077 to all
Thank you sir. Wish you too a very Happy Bijaya Dashami, Tihar and Chhath.
Winner announcement chai kaile hunchha?
नमस्कार सर,
हप्तै पिच्छे विजेता घोषणा गरिनेछ र बम्पर उपहार भने छठ पछि गरिनेछ ।
निकै वर्ष देखि Esewa प्रयोग गर्दै छु सर तर पुरस्कर पाउन सकिने, अब येस वर्ष मा माता भगवती को कृपाले तथा Esewa को सफल आशिर्वाद परोस् रहि रहोस् भन्ने अपेक्षा सहित (२०७७) सालको पावन-अवसरमा सुख-संवृद्धि तथा दिर्घायुको कामना गर्दै बिजया-दशमीकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु !!! दुर्गा भवानीले हामी सबैको कल्याण गरुन !!!…….. 🙏🙏🙏
नमस्कार सर,
धेरै धेरै धन्यवाद । तपाईंलाई पनि बडा दशैं,तिहार र छठको हार्दिक मंगलमय शुभकामना ।
All right
यसमा सहभागीता कसरी हाे हुने
नमस्कार सर,
इसेवाबाट कुनै पनि बिल भुक्तानी गरी यस अफरमा भाग लिन सक्नु हुनेछ ।
kyc पूरा भएको न भएको भनेर कसरी थाहा पाउने?
नमस्कार सर,
KYC भेरीफाइ भएको छ भने तपाईंले आफ्नो प्रोफाइलमा गइ हेर्दा verified भनेर देख्नु हुनेछ । verified भनेर छैन भने रिक्वेस्ट पठाउनु होला ।
गजबको अफर
अहिलेसम्म कुनै सुको उपहार प्राप्त गर्न सकिएन।Let’s hope this time.
KYC फाराम कसरि प्रमाणित हुन्छ
नमस्कार सर,
KYC बुझाउने प्रकृयाका लागि यस लिंकमा गइ हेर्नुहोला ।
https://youtu.be/277JPJPJiIM
Kasari sahabhagi hune ho dashain offer ma.
Hello Sir,
You just need to make bill payments from eSewa to be eligible for the offer.
Thank you.
Hoina yo kyc vaneko k ho
नमस्कार सर,
KYC भनेको तपाईंको व्याक्तिगत विवरण हो ।
esewa point banera chaluna thaleko 3 yera katyo tara aaj samma esewa bat puraskar swarup 1 Rupaiya paako xaina .
Good
Agent मार्फत verify भएको इसेवा मा परेको price चाई एजेन्ट लाई जान्छ कि customer लाई।।
नमस्कार सर,
जुन ID बाट सहभागिता जनाउनु हुनेछ, सोही ID ले जित्नु हुनेछ ।
How to join in this program?
Hello Sir,
You just need to make any bill payments from eSewa to be eligible for the offer.
Thank you.
esewa मा भएका जनै सेवा बाट पेमेन्ट गरेमा पनि यो अफर मा सहभागि हुन पाउने हो र ? कम्तिमा कति रकम बराबरको पेमेन्ट गर्नु पर्ने हो ? त्यो पनि जानकारी पाए राम्रो हुनेथियो
नमस्कार सर,
रकमको सीमितता छैन । जतिको पनि बिल भुक्तानी गर्न सक्नु हुनेछ ।
Good
अगजबको अफर सरकार बडा दसै २०७७ को हार्दिक शुभकामना
नमस्कार सर,
तपाईंलाई पनि बडा दशैं,तिहार र छठको हार्दिक मंगलमय शुभकामना ।
Try to your luck👍🏻
Good
Ramro sewa ko lagi dhannebad
HAPPY VIJYADASMI 2077 NO HARDIK MANGALMAY SUBHAKAMNA🌷
Offer is really nice … Hope everyone like it …
बडा दसै २०७७ को हार्दिक शुभकामना
नमस्कार सर,
तपाईंलाई पनि बडा दशैं,तिहार र छठको हार्दिक मंगलमय शुभकामना ।
Nice
म त पहिलाे पुरस्कार नै लिन तयार छु है ।पुरस्कार लिन फाेन गर्न चाहिँ नछुुटाउनु हाेला नी ।😁😁😁
Hope the festival of dashain showers the blessings of peace,joy and prosperity into your life in every way and fills your world with happiness making your each day more wonderful 💓💕
Happy Dashain to U nd ur family 🙏🙏 frm Debendra Sah❣️
नमस्कार सर,
धेरै धेरै धन्यवाद । तपाईंलाई पनि बडा दशैं,तिहार र छठ को हार्दिक मंगलमय शुभकामना ।
Very good but its not sure
विजय दशमीको हार्दिक शुभ कामना साथै ईसेवाको यो योजना निस्पक्क्ष सफल होस् …शुभ-कामना !
नमस्कार सर,
धेरै धेरै धन्यवाद । तपाईंलाई पनि बडा दशैं,तिहार र छठको हार्दिक मंगलमय शुभकामना ।
Happy dashain 2k77 to all Nepalese around the world …
नमस्कार सर,
तपाईंलाई पनि बडा दशैं,तिहार र छठको हार्दिक मंगलमय शुभकामना ।
विजया दशमीकाे शुभ-कामना सबैमा ।
नमस्कार सर,
तपाईंलाई पनि बडा दशैं,तिहार र छठको हार्दिक मंगलमय शुभकामना ।
Good
Babal xa offer
9. मा “आवश्यकता परेमा पुर्ब सुचना बिनै परिवर्तन वा रद्द गर्न सकिनेछ ” येस्तो नि हुन्छ र 🤔🤔
Bill bhukt k k harda hunxa ? Mobile recharge garera hunxa ki nai? Minimum kati garnu parni ho?
Hello Ma’am,
You can make any bill payments. There is no limitation of the amount to participate in the offer.
Thank you
विजया दशमी शुभकामना
नमस्कार सर,
तपाईंलाई पनि बडा दशैं,तिहार र छठको हार्दिक मंगलमय शुभकामना ।
How to be a part of this schemes. Or is it registered automatically??.
Hello Sir,
To participate in this offer, you just need to make your bill payments from eSewa.
Thank you.
Yo te thula bada ko lagi matra hola mi
Hamlai k parnu
चिठ्ठा पुरस्कार उपहार त अहिलेसम्म परेको रेकर्ड नै छैन
Ab j aae pni rakhnu hjr haru nai ho hamilai parne hoin garnus k k garnu hunx
Balance transfer Garda to sewa ma bhag linna sakinxa
Hello Sir,
Send Money and Bank transfer transactions will not be considered as bill payment. To be eligible for the offer, you need to conduct any transaction from eSewa.
Thank you.
Happy Bijaya Dashai 2077
Thank you sir. Wish you too a very happy Bijaya Dashami, Tihar and Chhath.
के यो पालि भाग्यले साथ देला मलाई😃😂
Kyc request kasari pathaune verified gari sakeko hrule
Hello Sir,
If you already have a verified ID, you need not send the verification request. Make any bill payments from eSewa and you shall be enlisted for the lucky draw.
Thank you.
Good
Happy Vijaya Dashami, Tihar and Chhath parb .
then,
Let’s participate to Golden chance.
Supop offer
बडादशैंको 2077 शुभकामना राम्रो अफर रहेछ ।।।
नमस्कार सर,
तपाईंलाई पनि बडा दशैं,तिहार र छठको हार्दिक मंगलमय शुभकामना ।
Happy dashain 2020
Happy dashain 2077
Thank you sir. Wish you a very Happy Bijaya Dashami, Tihar and Chhath.
Mero KyC bhareko xa ki xaina
Hello Sir,
Could you please inbox us your eSewa ID in Facebook or Viber (+9771234512345) so that we can look into it?
Or, in order to know if you have a verified ID or not, you can login to eSewa and go to your profile and there shall be a “verified” mark on your profile photo.
Happy vijaya dashami,Tihar and chhat parba to all the eSewa user and all the brother sister of all the nepali
Thank you sir. We also would like to wish you a very happy Bijaya Dashami, Tihar and Chhath.
I wish I could win
Hello Sir,
Make any bill payments from eSewa and you could be one of the lucky winners.
How to participate and what’s the minimum transaction amount?
Hello Ma’am,
You just need to make bill payments from eSewa to be eligible for this offer. The amount limitation has not been set.
Thank you.
So maile electricity bill ya mobile top up garda pani automatic participate hunchu ma? Aru kei twa garnu pardaina ni?
Kyc ko lagi pan. No. Complusry. Ho Ki nai
Ma sanga citizenship matrai xa aru doc. Xaina
How can l get d results of the announcement? Do l get a call if l got to win?
I will case against you .How can you hold others money more than a targeted day
Yo offer ma participate huna prize diney vendor ko bill nai tirnu parxa ki randomly jasko bill tire ni hunxa.
Please reply great confusion…..
भाग लिने कसरी नि सर
Maile wifi net ko bill vhuktani gre ko xhu tou bill vhuktani bat hunxh
does internet bill also included
Kyc vanna le k ho sir
How to participate
Mobile recharge ,bijuli bill pani
Maile electricity ki bill tirda pani hu xa ki hudaina?
उपहार परे त ठिकै छ, नपरे के छ??
How to insure that i’m inlisted in this offer?
Jasto sukai bill ko vaye pani hunxa ?? Like electricity, internet??
Thank you esewa
Electric bill and recharg and other
Mob ma balance transfer Garda sahabhagi huna painx ki nai?
Maile NEA ko Bill Payment gare sir. Ma Participated bhaya sir ?
Maile internet KO bill tireko xu aba kasari tha paune hami hami yasma sahabhagi vako navako
Hello ma participate vayaki vaina heridisyona ???
Mobile recharge bijuli bill pani
सेलफोनमा टपअप गर्दा चाही अफरमा सहभागी हुन्छ की हुदैन ????
टपअप को रकमको सिमा पनि छ की ?????
अन्त्यमा बिजया दशमी , शुभ दिपावली एबं छठ को हार्दिक मंगलमय शुभकामना
आफ्नो एउटा आईडी बाट अर्को आईडी को भेरीफिकेसन रिक्वेष्ट गर्न मिल्छ की मिल्दैन????
कुनै पनि बिल भन्नाले जस्तै electricity, telephone,….. हो कि अरु कुनै हो ?? अनि सहभागि भए भनेर हामीलाई कसरी थाहा हुन्छ ??
कसैको बिल भुक्तानि गर्दा सहभागि हुन्छ कि हुदैन
Pay bill bhaneko k k parcha? Mobile topup ni parcha?
Winner bhako kasari thaha huncha?? Kunai call or message aauni ho ki k ho?? Ani how to participate?
Winner bhako kasari thaha huncha??
यति धेरै बिल भुक्तानी गर्नु तर खै त कसरी जित्ने
Kyc kasari active garne ho
I want to paticipated
interested
How to participate
daraz ma shopping garda participaye bhainxa kinai?
La badhai xa esewa. Giveway rakhya r luck le parxa vanya ma mandi na. La aaba esewa ko owner ko kun manxe le ghumau ne ho gf lai bike ma. Haahah lol
Top-up Garda hunxa ki nai
Wwwww
I am paying Rs.300 bill in every month… I also want to participate
Bill tire paxi matra hunx ki tyas paxi khi process hunx
Bidhut ko bill pay garera sahabhagi huna pauxa ki nai offer ma.
Electricity ko bill tire Pani easma bhag Lina painxa rw…
Mobile topup ma to offer laagu hunx ki nai
Esewa bata bill pay matra garda participate hune ho? Ki aru pani kehi process chha.. ani kati amount garnu parne ho minimum ki kasto chha conditions??
Esewa
Whether mobile top-up recharge will be valid for participation?
recharge card ko pay garda hunxa ki nai ?
Ncell ntcko recharge chai bill vuktani antargat parxa ki pardaina?
Vssbjsgsnsnzgzdh
how can I participate
how to participate in this offer?
kasari chai join hunu parne ho yo programe ma chai ??
M sahavagi huna sakxu ki nai id no 9824422988
ok thank you
Phone recharge or top up garda participate vain6 ki nai ?!
Electricity bill payment ni valid count ho??
हामीले बिल तिरि सकेपछि आफै सहभागि भईन्छ
Mobile ma recharge halda ni hunchha?
Hello Sir,
Yes, mobile topup will make you eligible for this offer.
Thank you.
Upahar kahle kahle khulxa??
नमस्ते सर,
विजेता हरेक हप्ता गाेलाप्रथाबाट छानि ब्लग मार्फत घाेषणा गरिनेछ र विजेताहरूलाइ इसेवामा रजिस्टर भएकाे नम्बर मार्फत पनि सम्पर्क गरिनेछ ।
eSewa makes my family keep in touch even I am in long distance.. bcoz I can pay my electricity bills,water,wifi even even I am not in home..Thank you eSewa..Ajjha yo prizes haru ko lagi prizes paros ya naparos.hands up to you eSewa 👏👏👏👏👏
also life insurance pay in include this offer our no please replay .
Hello Sir,
Life Insurance Payment from eSewa will make you eligible for this offer.
Thank you.
उपहार पुरस्कार परेको जानकारी कसरी थाहा पाउन सकिन्छ? कृपया जानकारी पाउँ।। धन्यवाद।।
नमस्ते सर,
विजेता हरेक हप्ता गाेलाप्रथाबाट छानि ब्लग मार्फत घाेषणा गरिनेछ र विजेताहरूलाइ इसेवामा रजिस्टर भएकाे नम्बर मार्फत पनि सम्पर्क गरिनेछ ।
उपहार परेकाे कसरी थाहा पाउने हाेला
नमस्ते सर,
विजेता हरेक हप्ता गाेलाप्रथाबाट छानि ब्लग मार्फत घाेषणा गरिनेछ र विजेताहरूलाइ इसेवामा रजिस्टर भएकाे नम्बर मार्फत पनि सम्पर्क गरिनेछ ।
Hi
Ncell Topup is also eligible to participate?
Winner ko selection ra announcement kasari garinchha?
pls invite me this program
Hello Sir,
You can participate in the offer by paying any of your bills from eSewa.
Is their and limiy payment
To get eligible for this
Hello Sir,
There are no limitations of minimum payment to participate in this offer.
Thank you
Puruskar pareko kashri thapaunu sir
नमस्ते सर,
विजेता हरेक हप्ता गाेलाप्रथाबाट छानि ब्लग मार्फत घाेषणा गरिनेछ र विजेताहरूलाइ इसेवामा रजिस्टर भएकाे नम्बर मार्फत पनि सम्पर्क गरिनेछ ।
Hlw sir please reply soon
यो योजनामा सहभागी हुन बिल तिरेमात्र होने हो कि ?अरु कुनै फाराम भर्नुपर्छ ?
yo utsab ma sahabhagi hunu ko laagi hami le k garnu parne hola yaso janakari pauna paya hunthyo
नमस्ते सर,
कुनै पनि बिल तिरी यस अफरमा सहभागी हुनसक्नुहुन्छ ।
यो हप्तैपिच्छे उपहार, कहिले देखि शुरू हुनुे हो ? बिजेता छनौट प्रक्रिया एवं जानकारी पाउने व्यवस्था बारे स्पष्ट जानकारी पाऊँ ।
नमस्ते सर,
विजेता हरेक हप्ता गाेलाप्रथाबाट छानि ब्लग मार्फत घाेषणा गरिनेछ ।
Sir ma Driving job garxu.and Kyc verified garda driving option aayena.maile Other maa click gare.K yaso garna milxa???
नमस्ते सर,
KYC Verify गर्नका लागि ड्राइभिङ्ग लाइसेन्सकाे प्रयाेग गर्दा पनि मान्य हुनेछ। KYC फारम भर्ने प्रक्रियाका लागि निम्न लिँक हेर्नुहाेस्ः
https://blog.esewa.com.np/kyc-procedure-from-mobile-app/
थप जिज्ञाशाका लागि हामीलाइ हाम्राे Facebook वा Viber (+9771234512345) मार्फत सम्पर्क गर्न अनुराेध गर्दछाैँ ।
This person said RS 2500 from esewa and other from bank plz inquiry him plz and refund me plz
Hello Sir,
Please contact us in our Facebook messenger, along with your eSewa ID so that our team can assist you with this issue.
Thank you.
Mobile topup garera pani hunxa ta offerma sahabhagi huna? Ra saptahik result kasari thaha paune?
Hello Sir,
Yes, You will be eligible for the offer by doing mobile topup from eSewa. As for winners announcement, they will be announced on a weekly basis via our blog.
Thank you.
Glad to use it
Conducting TopUp is bill payment or not?
Hello Sir,
Yes, Topup will be counted as bill payment and will make you eligible for this offer if you have a KYC verified eSewa account.T
Thank you.
How can we win the festival offer
Hello Sir,
You can participate in this offer by paying any of your bills using eSewa. The winners will be selected via lucky draw and announced on a weekly basis.
Thank you.
Hlw sir, KYC verification vyo vner kasri bujhne tq.
Hello Sir,
Inside eSewa app, please click on your photo icon at the top left corner. Then, you can see Verified tick below your photo. For any further queries, please contact us in our Facebook messenger or Viber us at +977 1234512345.
Thank you.
After make a payment then how to participate to offer (we need to know process)
Hello Sir,
You will be eligible for the offer immediately after you make any bill payment from eSewa. There are no further requirements.
Thank you.
बिल भुक्तानी गरे मात्रै पुग्छ ?
फर्म केही फिल अप गर्नु पर्दैन ?
नमस्ते सर,
योजनामा सहभागी हुन कुनै थप फारमहरु भर्नु पर्ने छैन, इसेवाबाट बिल तिरी तपाईंले यो योजनामा सहभागिता जनाउन सक्नुहुनेछ । KYC Verify गराउनु भने अनिवार्य छ ।
धन्यवाद
How do I know did I participate or not
Hello Sir,
You will be eligible for this offer when you make any bill payment from eSewa such as Internet, Topup, Electricity, Antivirus, Demat renewal, and others.
Thank you.