उत्सवको बहार, हप्तै पिच्छे उपहार (२०७७ साल)

उत्सवको-बहार

बडा दशैं, तिहार तथा छठको यहाँहरु सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना !!!

चाडपर्वको यस माहोलको आगमनसँगै तपाईंहरुको उमङ्गलाई थप उचाई दिन इसेवाले लिएर आएको छ “उत्सवको बहार, हप्तै पिच्छे उपहार” योजना ।  पोहोर सालको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै, यस वर्ष पनि हामीले यस आकर्षक योजनलाई निरन्तरता दिने अठोटका साथ यहाँहरु सामु उपस्थित भएका छौँ ।  मोटरसाइकल देखि सपिङ्ग भौचर, फुड भौचर साथै अन्य विभिन्न उपहार जित्ने मौका अब तपाईंहरु सामु आएको छ । 

हर्षोल्लासका साथ चाडपर्व मनाउने क्रममा इसेवाबाट कुनै पनि बिल भुक्तानी गर्नुहोस् र यस आकर्षक उपहारहरुमा आफ्नो नाम छाप्नुहोस् । Grand Prize मा TVS Apache RTR 160 2V र Missio को तर्फबाट आकर्षक सपिङ्ग भौचर साथै अरु विभिन्न उपहार जित्नुहुनेछ । उपलब्ध उपहारहरुको थप जानकारी तल दिइएको छ ।

TVS Apache RTR 160 2V एक भाग्यशाली विजेताले पाउनु हुनेछ भने Missio को तर्फबाट ६ जनालाई (३ जनलाई पहिलो हप्तामा र बाँकी ३ जनलाई अन्त्यमा) ५,००० रुपैयाँ बराबरको भौचर र २० जनालाई १,५०० रुपैयाँ बराबरको भौचर (हरेक हप्ता) रहेको छ । साथसाथै ACDC को तर्फबाट १ जनालाई mobile र १ जनालाई CG Vacuum cleaner, Daraz को तर्फबाट २ जनालाई १०,००० रुपैयाँ बराबरको भौचर र ४ जनालाई ५,००० रुपैयाँ बराबरको भौचर र Miniso को तर्फबाट ३ जनालाई ३,००० रुपैयाँ बराबरको भौचर बम्पर उपहारका रुपमा रहेका छन् । Sasto Tickets बाट २ जोडीका लागि पोखरा भ्रमण साथै निम्न उपहारहरु जित्नु हुनेछ ।

 

Prizes Details
Vision Concern
Rs. 1,500 worth 10 vouchers
KKFC
Rs 1,000 worth 20 vouchers
TFT
Rs 5,000 worth 4 vouchers
Daraz
Rs 1,000 worth 12 vouchers
Ben Nevis ice cream
Rs 2,000 worth 9 vouchers
ACDC
Rs 1,000 worth 10 vouchers
Bhoj
Rs 500 worth 30 vouchers
Gyapu Re.1 game
Miniso
Rs. 1,000 worth 10 voucher + Rs. 3,000 worth 3 vouchers in the first week
Aamayra Fashion House
1 product + Rs.300 worth 20 vouchers
Lane 88
Rs 1,000 worth 10 vouchers
UFO
Rs 500 worth 20 vouchers
Philips One product
Design’s Atelier
Rs 1,000 worth 10 vouchers
TITAN
Rs 1,000 worth 10 vouchers
Maya Crafts
Rs 1,000 worth 10 Vouchers
Yeti Strong
Rs 1,000 worth 10 vouchers
Ceramic pro
Rs 1,000 worth 10 vouchers
INA
3 gifts and Rs.1,000 worth 6 vouchers
eSewa Privilege
50 Subscriptions worth Rs. 180

 

**Grand Prize बाहेकका उल्लेखित उपहारहरु हरेक हप्ता प्रदान गरिनेछ ।

**Grand Prize का विजेताहरु यस अफरको अन्त्य पछि घोषणा गरिनेछ ।

यस अफरमा सहभागी हुँदा लागु हुने सर्तहरु यस प्रकार छन्:

१. KYC भेरीफाइ भएका प्रयोगकर्ताहरुलाई यो अफर मान्य छ ।

नोट: KYC प्रमाणित गरिनसकेका प्रयोगकर्ताले यस अफरमा सहभागी हुँदा KYC प्रमाणिकरणका लागी रिक्वेस्ट पठाई मंसिर ५ भित्रमा प्रमाणित गरिसक्नुपर्नेछ।

२. यो अफर हाम्रा सबै प्रयोगकर्ता र एजेन्टहरुका लागि उपलब्ध छ ।

३. यस अफरमा कार्तिक १ देखि मंसिर ५ सम्म सहभागी हुन सकिनेछ ।

४. विजेता घोषणा भएको 30 working days भित्रमा सम्बन्धित विजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । विजेताले तोकिएको समय भित्र पुरस्कार दाबी नगरेको खण्डमा ईसेवाले उक्त पुरस्कार रद्द गर्न सक्नेछ।

५. विजेताहरुले पुरस्कार प्राप्त गर्न कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता/ड्राईभिङ लाईसेन्स/पासपोर्ट) को प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।

नोट: उक्त आधिकारिक कागजपत्र सक्कल हुनुपर्नेछ र सबै विवरण इसेवामा प्रमाणित गरिएको KYC फारमसँग मिल्नु पर्छ ।

६. यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रकृया पूरा गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन।

७. कुनै शंकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ।

८. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ ।

९. आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।

१०. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता गर्न सकिने छैन।

नेपाल सरकारको नियम बमोजिम Jagadamba TVS Apache RTR 160 2V विजेताले कर तिर्नु पर्ने छ ।

 

के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

238 thoughts on “उत्सवको बहार, हप्तै पिच्छे उपहार (२०७७ साल)

  1. हामीले बिल तिरि सकेपछि आफै सहभागि भईन्छ

    1. नमस्ते सर,
      विजेता हरेक हप्ता गाेलाप्रथाबाट छानि ब्लग मार्फत घाेषणा गरिनेछ र विजेताहरूलाइ इसेवामा रजिस्टर भएकाे नम्बर मार्फत पनि सम्पर्क गरिनेछ ।

  2. eSewa makes my family keep in touch even I am in long distance.. bcoz I can pay my electricity bills,water,wifi even even I am not in home..Thank you eSewa..Ajjha yo prizes haru ko lagi prizes paros ya naparos.hands up to you eSewa 👏👏👏👏👏

  3. उपहार पुरस्कार परेको जानकारी कसरी थाहा पाउन सकिन्छ? कृपया जानकारी पाउँ।। धन्यवाद।।

    1. नमस्ते सर,
      विजेता हरेक हप्ता गाेलाप्रथाबाट छानि ब्लग मार्फत घाेषणा गरिनेछ र विजेताहरूलाइ इसेवामा रजिस्टर भएकाे नम्बर मार्फत पनि सम्पर्क गरिनेछ ।

  4. उपहार परेकाे कसरी थाहा पाउने हाेला

    1. नमस्ते सर,
      विजेता हरेक हप्ता गाेलाप्रथाबाट छानि ब्लग मार्फत घाेषणा गरिनेछ र विजेताहरूलाइ इसेवामा रजिस्टर भएकाे नम्बर मार्फत पनि सम्पर्क गरिनेछ ।

    1. नमस्ते सर,
      विजेता हरेक हप्ता गाेलाप्रथाबाट छानि ब्लग मार्फत घाेषणा गरिनेछ र विजेताहरूलाइ इसेवामा रजिस्टर भएकाे नम्बर मार्फत पनि सम्पर्क गरिनेछ ।

Comments are closed.