Search

इसेवा साथमा फ्री टिकट हात हातमा

इसेवा साथमा फ्री टिकट हात हातमा
भाद्र २५, २०७६ देखि भाद्र ३१, २०७६ सम्म इसेवाबाट कारोबार गर्नु हुने सम्पूर्ण ग्राहकहरुको लागि इसेवाले ल्याएको छ फ्री टिकट अफर । यस योजना अन्तर्गत हरेक दिन एउटा ग्राहकले हवाई जहाज अथवा बसको टिकट जित्न सक्नु हुनेछ। शर्तहरु: -              यो योजना भाद्र २५ देखि भाद्र ३१, २०७६ सम्म लागु हुनेछ । -              यो योजनामा ३ जना ग्राहकले हवाई जहाजको टिकट र ४ जना ग्राहकले बसको टिकट जित्नु हुनेछ । -              यस योजनामा योग्य हुनको लागि, ग्राहकले कम्तिमा पनि रु. १० को कारोबार गर्नु पर्ने हुन्छ । (Merchant Payment) -              यस योजनाको विजेता असोज २ गते प्रकाशित गरिनेछ ।