अब जती बढी कारोबार, त्यती बढी उपहार!!!

अब जती बढी कारोबार, त्यती बढी सुनै सुनको उपहार

अब जती बढी कारोबार, त्यती बढी उपहार!!!

इसेवाको कारोबार, सुनै सुनको बहार !!!

इसेवामा आवद्द भई कारोबार गरिरहनुभएका सम्पूर्ण व्यपारीहरुलाई मध्यनजर गर्दै इसेवाले बोनस रिवार्डका साथै ल्याप्टप, मोबाईल देखि सुन सम्म जित्न सकिने बम्पर अफर ल्याएको छ ।

यस क्याम्पेनमा हरेक महिनाको कारोबारमा रिवार्ड जित्नुका साथै पाँच महिनासम्मको कारोबारमा आकर्षक उपहार पनि जित्न सक्नुहुनेछ ।  सहभागी बन्ने हैन त?

पाँच महिनाको क्याम्पेन :

कारोबार उपहार
७५ लाख भन्दा बढी सुन १ तोला
५०-७५ लाख ल्याप्टप
३०-५० लाख Android मोबाईल
२०-३० लाख २५,००० रिवार्ड पोइन्ट
१०-२० लाख १०,००० रिवार्ड पोइन्ट
५ – १० लाख ५,००० रिवार्ड पोइन्ट

 

मासिक क्याम्पेन :

सेवाहरु   कारोबार बोनस रिवार्ड
सम्पूर्ण कारोबार २००,००० भन्दा बढी ५००
मोबाइल टपअप (NTC, Ncell, Smart) ५०,००० भन्दा बढी ५००
NEA तथा खानेपानी कारोबार संख्या १०० संख्या भन्दा बढी १,०००
TV तथा Internet ५०,००० भन्दा बढी १,०००

 

सर्तहरू :

  • यो क्याम्पेन फागुन १ देखी असार ३१ सम्म (५ महिना) लागु हुनेछ ।
  • याे क्याम्पेन eSewa Agent हरूका लागि मात्र मान्य हुनेछ ।
  • यस क्याम्पेनमा समावेश कारोबारमा QR Payment तथा Fund Transfer गनिने छैन ।

हालको परिस्थितीलाई मध्यनजर गर्दै यो योजना बैशाख १ गते देखि लकडाउन अन्त्य नहुन्जेल सम्मका लागि स्थगित गरिएको छ ।

21 Comments

      1. नमस्ते सर,
        याे याेजना हाम्राे इसेवा एजेन्टहरूका लागि लागु हुनेछ, हाम्राे ग्राहकहरूका लागि हामीले विभिन्न याेजनाहरूकाे जानकारीका लागि हामिलाई हाम्राे Facebook, Instagram and Twitterमा follow गर्नुहोस।

    1. Hello Sir,
      If you are facing any issues related to eSewa, Please contact us in our Facebook messenger or Viber us at +977 9868842121 and our customer support representatives will be there to help you solve them.
      Thank you.

    1. Hello Sir,
      The reward points that you win will be added to your existing reward points.
      Thank you.

    1. नमस्ते सर,
      याे याेजना हाम्राे पाेइन्ट तथा एजेन्टहरूका लागि लागु हुनेछ।

Comments are closed.