इसेवाले वितरण गर्यो बालबालिकालाई शैक्षिक सामग्री

   नेपालकै पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न स्कुलका बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।  गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई अध्ययनका लागि सहज […]