अब नेपालमै स्क्रिलमा रहेको रकम इसेवाबाट चलाउन सकिने

  प्रसिद्ध अन्तराष्ट्रिय अनलाइन पेमेन्ट प्रोसेसिङ सिस्टम स्क्रिल (Skrill) ले नेपालका लागि स्क्रिल अकाउन्टमा रहेको रकम सिधै झिकेर इसेवा वालेटमा राख्न सकिने विकल्प थपेकाे छ । अन्तराष्ट्रिय मनि ट्रान्सफर सेवा उपलब्ध […]