QR Code बाट भुक्तानी लिनुहोस् र १००० रिवार्ड पोइन्टको मज्जा उठाउनुहोस्!

१ जुन देखि ३० जुन सम्ममा आफ्नो व्यवसायमा QR code मार्फत न्युनतम १० वटा भुक्तानी लिनुहोस् र योजना अवधिको अन्त्यमा १००० रिवार्ड पोइन्ट पाउनुहोस् ।