QR भुक्तानी कस्तो रैछ ट्राई गरौँ न त भनेर सुरु गरेको थिएँ, आजकल धेरैले QR स्क्यान गरेरै पैसा तिर्छन्

सुरु-सुरुमा त हप्तामा फाट्टफुट्ट १-२ वटा मात्रै भुक्तानी QR बाट हुने गरेको थियो। तर पछिल्लो समयमा QR बाट भुक्तानी गर्नेको संख्या बढेको छ।