एफवान सफ्टको भक्तपुरको स्वस्तिक कलेजमा लगानी, दक्ष जनशक्ति उत्पादनसँगै रोजगारी दिने

काठमाडौं। सफ्टवेयरको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएको आइटी कम्पनी एफवानसफ्ट इन्टरनेशनलले शैक्षिक क्षेत्रमा समेत लगानी विस्तार गरेको छ। एफवान सफ्ट ग्रुपले भक्तपुरको ठिमीमा रहेको स्वस्तिक कलेजमा साझेदारी गर्दै लगानी विस्तार […]