ज्योति लाईफको बीमालेख नविकरण शुल्क भुक्तानी अब इ-सेवाबाट

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इ सेवासँग सम्झौता गरेको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस कम्पनीबाट प्रदान हुने सेवालाई प्रविधिमैत्री तथा सहज बनाउन इसेवासँग सम्झौता गरेको हो । सम्झौता […]