इसेवालाई राष्ट्रबैंकको लाइसेन्स, अब डोमेस्टिक रेमिट्यान्स सेवा पनि दिने

  काठमाडौँ । इसेवा फोन पे प्रालिले नेपाल राष्ट्र बैंकबाट पेमेन्ट गेटवे सेवा प्रदायकको लाईसेन्स पाएको छ। नेपालकै पहिलो पेमेन्ट गेट वे कम्पनीको रुपमा स्थापित इसेवालाई मंगलबार केन्द्रिय बैंकले अनुमति […]