डाक्टरसँगकाे अपोइन्टमेन्ट इसेवाबाटै बुक गर्नुहाेस् !

प्रविधिको प्रयोग हावी हुँदै गइरहेको समयमा हामीले आफ्ना सबै कामहरु आफ्नो मोबाईलबाट नै गर्न मिल्ने भइसकेको छ ।  स-साना भुक्तानी देखि लिएर ठुला वित्तिय कारोबार सबै अनलाईन नै गर्न मिल्ने […]