ई–सेवाको सहयोगमा सिडिएमद्वारा ग्रामिण विद्यालयलाई कम्प्युटर

  बुटवल, २४ कात्तिक । विकास तथा प्रकोप व्यबस्थापन केन्द्र (सिडिएम) नेपालले ई–सेवाको सहयोगमा अर्घाखाँचीको ग्रामिण क्षेत्रमा पर्ने पाणिनी गाउँपालिका वडा नं. ४ पटौटीमा रहेको देवी प्रभाव माध्यमिक बिद्यालयलाई पाँच थान […]