इसेवाबाट आन्तरिक राजस्व कार्यालयकाे भुक्तानी गर्न सकिने! इसेवाबाट अब कर दाताहरुले सजिलै आन्तरिक राजस्व कार्यालयकाे भुक्तानी गर्न सक्नुहुनेछ।