Sky TV Payment

 

Sky टि.भि बिल भुक्तानी– इसेवा मोबाइल App बाट

१)       eSewa App खोल्नुहोस्।
(यदि डाउनलोड गर्नुभएको छैन भने, App store वा Play store बाट डाउनलोड गर्नुहोस्।)
२)      आफ्नो इसेवा खातामा Login गर्नुहोस्।
३)       TV icon मा ट्याप गर्नुहोस्।
४)       SkyTv मा ट्याप गर्नुहोस्।
५)       Customer ID / Setup Box Number राखि Proceed बटनमा ट्याप गर्नुहोस्।
६)       Package मा गई इच्छाएको प्याकेज छान्नुहोस् र Confirm बटनमा ट्याप गर्नुहोस्।
७)       आफ्नो ४ अंकको इसेवा MPIN वा Password राख्नुहोस्।

तपाईको टि.भि बिल भुक्तानी प्रक्रिया पुरा हुनेछ।

टि.भि बिल भुक्तानी– इसेवा वेबसाइटबाट

१)       इसेवाको वेबसाइट www.esewa.com.np खोल्नुहोेस्।
२)       आफ्नो इसेवा खातामा Login गर्नुहोस्।
३)       TV BILL मा क्लिक गर्नुहोस्।
४)       SkyTV मा क्लिक गर्नुहोस्।
५)       Customer ID / Setup Box Number राखि Check बटनमा ट्याप गर्नुहोस्।
६)       Available Package मा गई इच्छाएको प्याकेज छान्नुहोस् र Proceed बटन क्लिक गर्नुहोस्।

तपाईको टि.भि बिल भुक्तानी प्रक्रिया पुरा हुनेछ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.