Send Money Policy

Contents

eSewa Send Money सम्बन्धि निति

Send Money बाट एउटा इसेवा खाताबाट अर्को इसेवा खातामा रकम पठाउन सकिन्छ । यसरी रकम ट्रान्सफर गर्दा कारोबारको प्रकृति अनुसार केहि शूल्क लाग्न सक्छ । कुन प्रकृतिको Send Money मा शूल्क लाग्ने र कुनमा नलाग्ने भन्ने कुराको जानकारी  तल उल्लेखित छ।
  
परिभाषा:
इसेवा जोनः
इसेवा जोन भन्नाले इसेवाको मातहतमा रही इसेवाले तोकेको भौगोलिक स्थानमा इसेवालाई आवश्यक पर्ने प्रयोगकर्ता तथा इसेवा पोइन्ट विस्तार गर्ने आधिकारिक प्रतिनिधिलाई जनाउछ । 

eSewa Cash Point: eSewa खातामा रकम प्रवाह गर्नको लागी इसेवा द्वारा नियुक्त एजेन्टलाई eSewa Cash Point भनिन्छ।

इसेवा एजेन्टः इसेवा एजेन्ट भन्नाले इसेवाले प्रदान गर्ने सेवा र सुविधाहरु प्रयोग गरी कारोबार गर्ने व्यवसायीलाई जनाउनेछ । 

इसेवा ग्राहकः इसेवा ग्राहक भन्नाले इसेवामा दर्ता भइ इसेवाका सेवा सुविधा प्रयोग गर्न इच्छुक व्यक्तिलाई जनाउछ।

विस्तृत विवरण:

Send Money को प्रकृति 
शूल्क
इसेवा ग्राहकबाट eSewa Cash point लाग्ने
इसेवा ग्राहकबाट इसेवा एजेन्ट नलाग्ने
इसेवा ग्राहकबाट इसेवा जोन  लाग्ने
इसेवा ग्राहकबाट इसेवा ग्राहक नलाग्ने
इसेवा एजेन्टबाट eSewa Cash Point लाग्ने
इसेवा एजेन्टबाट इसेवा जोन लाग्ने
इसेवा एजेन्टबाट इसेवा ग्राहक नलाग्ने
इसेवा एजेन्टबाट इसेवा एजेन्ट नलाग्ने
इसेवा जोनबाट इसेवा एजेन्ट  नलाग्ने
इसेवा जोनबाट eSewa Cash Point नलाग्ने
इसेवा जोनबाट इसेवा जोन नलाग्ने
इसेवा जोनबाट इसेवा ग्राहक नलाग्ने
eSewa Cash Point बाट इसेवा ग्राहक  Send Money गर्न नमिल्ने

शूल्कः

न्युनतम अधिकतम कमिशन (रु)
१०० ५००
५०१ ६००
६०१ ७००
७०१ ८००
८०१ ९००
९०१ १००० १०
१००१ २००० ११
२००१ ३००० १२
३००१ ४००० १३
४००१ ५००० १४
५००१ ६००० १५
६००१ ७००० १६
७००१ ८००० १७
८००१ ९००० १८
९००१ १०००० २०
१०,००१ ११,००० २२
११,००१ १२,००० २४
११,००१ १२,००० २४
१२,००१ १३,००० २६
१३,००१ १४,००० २८
१४,००१ १५,००० ३०
१५,००१ १६,००० ३२
१६,००१ १७,००० ३४
१७,००१ १८,००० ३६
१८,००१ १९,००० ३८
१९,००१ २०,००० ४०
२०,००१ २१,००० ४२
२१,००१ २२,००० ४४
२२,००१ २३,००० ४६
२३,००१ २४,००० ४८ 
२४,००१ २५,००० ५०

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.