Reward Point Offer to Agent

अब हरेक दिन, रिवार्ड पोईन्टको बहार!!!

अब तपाँइको दैनिक इसेवा कारोबारको आधारमा पाउनुहोस् थप रिवार्ड पोइन्ट जित्नुहोस् ।

– यस अफर २०७९ असार ३१ सम्म को लागि लागु हुने छ ।

– हरेक दिन २०,००० वा सो भन्दा बदी कारोबार गर्दा अतिरिक्त १०० रिवार्ड पोइन्ट प्राप्त गर्न सक्नु हुनेछ ।

– QR पेमेन्ट पनि करोबार रकम गन्ती हुनेछ तर कुल कारोबार रकममा अधिक्तम ४० प्रतिशत मात्र गन्ती हुनेछ । (२०,००० कुल कारोबार रकममा अधिक्तम ८,००० मात्र गन्ती हुनेछ)

– अतिरिक्त रिवार्ड पोइन्ट २४ घण्टा भित्रमा प्राप्त गर्नु हुनेछ  ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.