New year offer

 

 नयाँ बर्षको उप्लक्ष्यमा इसेवाको ७६ मा ७६ अफर !

आदर्णीय इसेवा पोइन्टहरु, 
नयाँ बर्ष २०७६ को हार्दिक मंगलमय शुभकामना !!

इसेवाको ७६ मा ७६ अफर अन्तर्गत इसेवा पोइन्टले चैत्र २४ देखी ३० सम्म रु. २,०७६ बराबरको NTC (PREPAID, POSTPAID, LANDLINE, ADSL, NT WIMAX, NT FTTH) को कारोबार गरी ७६  रिवार्ड पोइन्ट प्राप्त गर्न  सक्नु हुनेछ।     
    
सर्तहरु:
1. यो योजना चैत्र २४ बाट सुरु भइ चैत्र ३० सम्मको करोबारमा  मात्र लागु हुनेछ। 
2. हाल लागु भएको रिवार्ड पोइन्ट अफर नियमित लागु रही रहने छ।   

यसका साथै इसेवा ग्राहक बनाई रु. ७,००० ले आफ्नो आम्दानी वृद्धि गर्नुहोस् । थप जानकारीको लागी  http://bit.ly/2OB0HPg

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.