नेपालमा डिजिटल वालेटको सुरुवात भएदेखि सबै भुक्तानीहरु बिस्तारै डिजिटल माध्यमबाट नै हुन थालेका छन्। हुन पनि किन नहोस्, सजिलो यहि नै छ। हामीले आफ्ना ग्राहकहरुका लागि डिजिटल माध्यमको प्रयोगबाट भुक्तानी अझै सहज होस् र थप प्रोत्साहन मिलोस भनेर नयाँ अफर ल्याएका छौँ। यस अफर अन्तर्गत ग्राहकहरुले बीमा प्रिमियम भुक्तानीमा रु. १,००० सम्म क्यासब्याक (०.५%) प्राप्त गर्नुहुनेछ। यदि तपाईंको प्रिमियम भुक्तानीको म्याद नजिकिँदै छ भने, इसेवा मार्फत भुक्तानी गर्नुहोस् र क्यासब्याकको मज्जा लिनुहोस्।
अफरका नियम र सर्तहरू यस प्रकार छन्:
- अफरमा भाग लिनका लागि प्रयोगकर्ताहरू KYC प्रमाणित हुनुपर्नेछ।
- यो अफर MetLife भुक्तानीका लागि मात्र मान्य हुनेछ।
- यो अभियान December 31, 2022 सम्म मात्र मान्य हुनेछ।
- प्रयोगकर्ताहरूले MetLife को प्रिमियम भुक्तानी गर्नुपर्नेछ र ४८ घण्टाभित्र प्रिमियम रकमको क्यासब्याक रु. १,००० सम्म (०.५%) उपलब्ध गराइनेछ।
- बीमाको म्याद मितिभन्दा अगाडि वा तोकिएको मितिको ७ दिनभित्र भुक्तानी गर्ने ग्राहकहरू मात्र प्रिमियम रकम रु. १,००० सम्म (०.५%) क्यासब्याकको लागि योग्य हुनेछन्।
- सबै प्रिमियम भुक्तानीकर्ताहरू क्यासब्याकका लागि योग्य हुनु हुनेछ।
- आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ।
Maro esawa ma poisa hold vayo
Hello Sir,
Please inbox us your eSewa ID on our messenger or Viber(+9771234512345).
Thank you.
Balance on hold
Hello Sir,
Please inbox us your eSewa ID on our messenger or Viber(+9771234512345).
Thank you.
Plz help me
Hello Sir,
We are available for any assistance that you require. Please let us know what we can help you with!
Thank you.
Plz help me 😭🥺
Hello Sir,
We are available for any assistance that you require. Please let us know what we can help you with!
Thank you.
Hope I will win 🥰
Verify my Gmail Account
Help me
Hello Sir,
We are available for any assistance that you require. Please let us know what we can help you with!
Thank you.
500
50000000
Hy
Hello Dear esewa team
Jon
Hi sar im rosan chhetri
क्यासबेग भएन नि ।
नमस्ते सर,
जीवन बीमा प्रिमियम भुक्तानी गर्ने रु.१००० का बिजेताहरु हरेक शुक्रबार हाम्रो Social Media Channels द्वारा घोषणा गरिनेछन्। बिजेता थाहा पाउनका लागि हामीसँग अपडेट रहनुहोस्।
धन्यवाद
इ-सेवामा गोसाइँकुण्ड घुम्न जाउ भन्ने अफर राखेको देखियो र मैले पनि ५० रुपैयाँको टिकेट खरिद गरेको थियो । म गोसाइँकुण्ड क्षेत्रको मान्छे हो, यो अफरबाट अहिलेसम्म गोसाइँकुण्ड कोहि घुम्न आउनु भएको छैन । अहिले बैंक अफ काठमाडौ बैंकको अफर पनि त्यस्तै हो कि ?
नमस्ते सर,
हाम्रो “Rs. 50 maa Gosainkunda” अफर छिटै सकिनेछ भने अफर सकिएको एक हप्ता मै त्यसका बिजेता हाम्रो Social Media Channels द्वारा घोषणा गरिनेछन्। बिजेता थाहा पाउनका लागि हामीसँग अपडेट रहनुहोस्।
धन्यवाद
Verify my Gmail Account
Hello Amit Sir,
Apologies for the inconvenience caused. If you have encountered any issues, please let us know on Facebook or Viber (+9771234512345) and we shall assist you.
Thank you.
Thank you
7Th june ma premium pay gareko cash back paiyena ta
नमस्ते सर,
जीवन बीमा प्रिमियम भुक्तानी गर्ने रु.१००० का बिजेताहरु हरेक शुक्रबार हाम्रो Social Media Channels द्वारा घोषणा गरिनेछन्। बिजेता थाहा पाउनका लागि हामीसँग अपडेट रहनुहोस्।
धन्यवाद
Verify my email account
Hello Sachin Sir,
Please inbox your eSewa ID on ourFacebook or Viber (+9771234512345) so that we can further assist your regarding the concern. Looking forward to serving you.
Help me
Hello Sachin Sir,
Apologies for the inconvenience caused. If you have encountered any issues, please let us know on Facebook or Viber (+9771234512345) and we shall assist you.
Thank you.