काम सजिलो गोजी भरियो
इसेवामा ग्राहक दर्ता गरी ८,००० भन्दा बढी कमाउने मौका । काम सजिलो गोजी भरियो
हरेक महिना उल्लेखित संख्याको ग्राहक दर्ता गरी निम्न रकम प्राप्त गर्नु होस् ।
महिना भरमा ग्राहक दर्ता गराइएको शंख्या | प्रति ग्राहक आम्दानी | |
१ | १-५०० | रु ५ |
२ | ५०१-७५० | रु ६ |
३ | ७५१-१००० | रु ७ |
४ | १०००+ | रु ८ |
1.यस योजनामा सहभागी हुनको लागि Create Customer बाट ग्राहकको मोबाइल नम्बर, नाम र लिगं राखी सोहि मोबाइल नम्बरमा प्राप्त भएको टोकन नम्बर मात्र राखे हुनेछ ।
2. कमिशन अर्को महिनाको पहिलो हप्तामा प्रदान गरिने छ ।
3. यो योजना ५ महिना (फेब्रुअरी, मार्च, अप्रिल, मे र जुन) महिनाको लागि मात्र लागु हुनेछ। आउने महिनामा तपाँईको व्यवसायिक आम्दानी वृद्धि गर्न यस्तै नयाँ योजनाहरु लागु गर्ने छौं ।