For agents

Create customer प्रयोग गरी प्रति ग्राहक रु. २५ कमाई आफ्नो आम्दानी बृद्धी गर्नुहोस्।

1. इसेवामा नयाँ ग्राहक दर्ता गरी कागजपत्र हाली भेरीफिकेसन बुझाउँदा रु. १५ प्राप्त हुनेछ ।
2. सोही नयाँ दर्ता भएको ग्राहकलाई पहिलो पटक इसेवा देखि इसेवामा Cash IN/ Send money बाट रकम पठाउदा (min. Rs.100), रु १० प्राप्त हुनेछ ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.