Search

इसेवा एप प्रयोग गरी DEMAT खाता नविकरण गर्ने प्रकृया

इसेवा एप प्रयोग गरी DEMAT खाता नविकरण गर्ने प्रकृया

इसेवा एप प्रयोग गरी DEMAT खाता नविकरण गर्ने प्रकृया:

१. एपको होम स्क्रीनमा देखाइएको Finance को आइकन मा थिच्नुहोस् । यदि Financeको आइकन देखिएको छैन भने View More मा थिच्नुहोस् । २. आफूले शुल्क बुझाउन चाहानुभएको Finance को आइकनमा थिच्नुहोस् । ३. ग्राहक नम्बर, खातावालाको नाम, मोबाईल नम्बर भर्नुहोस् । ४. अब DEMAT/ Meroshare New मध्य आफूलाई चाहिएको अप्सन रोज्नुहोस् र टिप्पणी भरी Proceed बटनमा थिच्नुहोस् । ५. देखाइएको विवरण सबै ठिक छ भनि जाँच गरी Confirmमा थिच्नुहोस् र आफ्नो MPIN/ Password राखी नविकरण प्रकृया पुरा गर्नुहोस् । थप सुविधा र अफरहरुको जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।