Dashain Dhamaka

Contents

 

इसेवा दशैं धमाका 

यस बडा दशैं २०७५ को उपलक्ष्यमा पाउनुहोस् आर्कषक उपहारहरु। 
यस योजना अनुसार तपाँइले कुनै पनि इसेवाको पार्टनर बैंक अथवा नजिकैको इसेवा क्यास पोइन्टबाट रकम जम्मा गरि आर्कषक उपहारहरु जित्ने मौका पाउनुहोस् । यस योजनामा सहभागी हुनको निम्ति तल उल्लेखित शर्तहरु पुरा गर्नु पर्ने छ।
उपहारहरुमा बम्पर, प्रथम, दोस्रो, तेस्रो , विशेष र अन्य गरेर ३१० जनालाई पुरस्कार प्रदान गरिने छ । 

शर्त तथा नियमहरू:-
१. यो योजना असोज १३ देखि सुरु भएर असोज २८ सम्म रहनेछ।
२. कम्तिमा इसेवा खातामा रु. १०० लोड गर्नुपर्नेछ।
३. इसेवा ग्राहकहरुले इसेवाको पार्टनर बैङ्क अथवा इसेवा क्यासपोइन्ट मार्फत ब्यालेन्स लोड गर्नुपर्नेछ।
४. यो पोष्टलाई आाफ्नो सामाजिक सञ्जालमा लाइक गरि सेयर गर्नुपर्ने छ । 
५. पुरस्कारलाई बम्पर, प्रथम, दोस्रो, तेस्रो, विशेष र अन्य  गरि ६ वर्गमा विभाजन गरिएको छ  ।
६.अन्य उपहार जित्ने ग्राहकहरुको नाम प्रत्येक ३/३ दिनमा घोषणा गरिनेछ।
७. बम्पर, प्रथम, दोश्रो, तेस्रो र विशेष उपहार जित्ने ग्राहकहरुको नाम असोज २८ मा घोषणा गरिनेछ।
 

उपहारहरुः

बम्पर उपहारः 
    
प्रथम पुरस्कारः 

द्वितीय पुरस्कारः

तृतीय पुरस्कारः

अन्य पुरस्कारहरुः
हरेक ३-३ दिनमा ६० जनाको दरले जम्मा ३०१ जनालाई निम्न पुरस्कारहरु प्रदान गरिने छ । 

१. २७१ जनालाई जनहि रु. ५०१ को दरले इसेवामा व्यालेन्स
२. १० जनालाई Neoteric को तर्फबाट Manicure/Pedicure सेट
३. ५ जनालाई Retro को तर्फबाट आकर्षक ज्याकेट । 
४. ५ जनालाई MiDas Technologies को तर्फबाट रु. २४०० को MiDas eCLASS  ।​
५. ५ जनालाई KKFC को तर्फबाट  रु.१,००० को फुड कुपन ।
६. ५ जनालाई KKFC को तर्फबाट  रु.५०० को फुड कुपन ।


विशेष पुरस्कारः

 

नोटः बम्पर पुरस्कार विजेताले  प्राप्त गर्ने ट्राभल टिकट डिसेम्बर अन्तिम हप्ता देखि जनवरी पहिलो हप्ता  बिचको हुने छ । 

                                                    

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.