Customer Registration from Point

नयाँ ग्राहक दर्ता
इसेवा प्रयोग गर्न इच्छुक ग्राहकहरुलाई इसेवाको बारेमा जानकारी प्रदान गरी इसेवा खातामा दर्ता गराइ दिने । यसको लागी इच्छुक ग्राहकको इसेवा खाता प्रमाणीकरण् गर्नको लागी उहाँको परिचयपत्र र पासपोर्ट साइजको फोटो चाहिने हुन्छ । 

इसेवा आइडि राख्नुहोस्ः

Proceed गर्नुहोसः

ग्राहकको विवरण भरी प्रमाणीकरणको लागी पठाउनुहोस ।

रजिष्टर नभएको ग्राहकको खण्डमाः

थिच्नुहोस् । ग्राहकको मोबाइलमा आएको टोकन नं. राखी

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.