Create Customer- Weekly Offer

Create customer गरी रु. ५ को दरले आफ्नो आम्दानी वृद्धि गर्नुहोस।

1. हरेक हप्ता (आइतबार देखि शनिबार) ५० जना नयाँ ग्राहक इसेवामा दर्ता गरी प्रति दर्ता रु. ५ प्राप्त गर्नुहोस् । यस्को लागि हजुरले ग्राहकको मोबाईलमा प्राप्त भएको टोकन हाले मात्र पुग्ने छ ।
2. थप आम्दानी बृद्धिका लागि कागजात (citizenship/license/voter’s ID card/passport) को अगाडी पछाडिको फोटो र pp size फोटो सहित भेरीफिकेसन बुझाउनु होस् र रु. १५ थप प्राप्त गर्नुहोस् ।
3. सोही दर्ता गरिएको ग्राहकलाई Cash IN/ Send money (min. रु. १००) गरे बपत रु. १० थप प्राप्त गर्नुहोस् ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.