Airlines Additional Commission Offer
Airlines थप कमिशन सम्बन्धमा
आदरणीय ग्राहक महानुभावहरु,
September 1, 2018 देखि लागु हुने गरि तालिकामा उल्लेखित Domestic Airlinesको Ticket खरिद गर्दा बोनस पाउनेयोजना सुचारु गरिएको व्यहोरा जानकारी गराइन्छ ।
क्र स | टिकट सङ्ख्या (प्रति हप्ता) | बोनस({e66ef38fc98640e3efe12c3fc7c55048053b5f4a9e2fc19d82db60824ad09dfe}) |
---|---|---|
१ | ५ – १० | १५{e66ef38fc98640e3efe12c3fc7c55048053b5f4a9e2fc19d82db60824ad09dfe} of Cashback |
२ | ११ – २० | २५{e66ef38fc98640e3efe12c3fc7c55048053b5f4a9e2fc19d82db60824ad09dfe} of Cashback |
३ | २०+ | ४०{e66ef38fc98640e3efe12c3fc7c55048053b5f4a9e2fc19d82db60824ad09dfe} of Cashback |
उदाहरणका लागि तपाईंले कुनै हप्ता ६ जना यात्रुको टिकट काट्नु भयो र त्यसमा यदी रु १२०० क्यास ब्यास प्राप्त गर्नु भयो भने उक्त १२०० को १५{e66ef38fc98640e3efe12c3fc7c55048053b5f4a9e2fc19d82db60824ad09dfe} बोनसको रुपमा प्राप्त गर्न सक्नु हुनेछ ।
- शर्तहरु :
- १. बोनस रकम तपाईंले पाउनु भएको Airlines Cashback रकमको आधारमा प्रदान गरिनेछ ।
- २. योजनाको गणना अङ्ग्रेजी क्यालेण्डर अनुसार प्रति हप्ता गरिनेछ ।
- ३. योजनामा सहभागी हुन अनिवार्य रुपमा माथि उल्लेखित परिमाण अनुसारको Airlines Ticket को कारोबार गरेको हुनुपर्नेछ ।
- ४. योजना Domestic Airlines Ticketing मा मात्र लागु हुनेछ ।
- ५. तपाइले पाउने बोनस अर्काे हप्ताभित्र तपाइको इसेवा आइडीमा उपलब्ध गराइनेछ ।
- ६. रद्ध (Cancel)भएको टिकट यस योजनमा समावेश गरिने छैन ।
आशा छ यो योजनाले तपाइको व्यापार, व्यवसाय वृद्धि गर्नमा अझै धेरै हौसला मिल्नेछ।