1st Send Money

Send Money मा रु. १० कमाउनुहोस् । (इसेवा देखी इसेवामा रकम पठाउदा रु. १० कमाउनुहोस्) 

1.Send Money भन्नाले इसेवा देखि इसेवामा रकम पठाउने कार्यलाई जनाउछ ।
2. नयाँ इसेवामा दर्ता भएको ग्राहकलाई पहिलो पटक इसेवामा रु. १०० अथवा बढी लोड गर्दिदा रु. १० थप पाउनुहोस् ।
3. थप रु. १० भने हरेक हप्ता (आइतबार देखी शनिबार) गणना भइ आगामी हप्ताको पहिलो १ /२ दिन मा प्राप्त हुनेछ । 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.