इसेवाबाट आजै काेराेना भाइरस बीमा गर्नुहाेस्, रू. १,००,००० सम्मकाे बिमा रकम पाउनुहाेस्

इसेवाबाट आजै काेराेना भाइरस बीमा गर्नुहाेस्, रू. १,००,००० सम्मकाे बिमा रकम पाउनुहाेस्

फाल्गुन महिनामा हामीले पहिलो पटक नेपालम कोरोना भाइरस संक्रमित व्यक्तिको बारे सुनेका थियौँ । यस पछी कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको छ र आज सम्ममा नेपाल भित्र ४० भन्दा बढी मानिस संक्रमित भइसकेका छन् । यो भाइरसको संक्रमण बढ्दै गए लगतै हामी सबैले कोरोना भाइरस बीमाको आवश्यक्ता महसुस गरेका छौँ । यही आवश्यक्तालाई मध्यनजर गर्दै बीमा समितीद्वारा कोरोना भाइरस बीमालेखको सुरुवात भएको छ ।

इसेवामा आवद्ध सबै निर्जिवन बीमा कम्पनीहरुले यो सुविधाको सुरुवात गरेका छन् । कोरोना भाइरस संक्रमित व्यक्तिहरु आर्थिक सहयोग पुर्‍याउनु नै यो बीमाको मुख्य उदेष्य रहेको छ । ग्राहकहरुले व्यक्तिगत बीमा वा पारिवारिक बीमा रोज्न सक्नुहुनेछ ।

बीमा रकम बीमा शुल्क एकल बीमा शुल्क सामुहिक (परिवार वा संस्थाको सदस्यहरू)
रू. १,००,००० रू. १,००० प्रति व्यक्ति रू. ६०० प्रति व्यक्ति
रू. ५०,००० रू. ५,०० प्रति व्यक्ति रू. ३,०० प्रति व्यक्ति

ग्राहकहरुले कोरोना भाइरस बीमा भुक्तानी गर्नुभएको १२ महिना वा कोरोना भाइरस पोजिटिभ पुष्टिइ हुन्जेल सम्म यो बीमा योजनाको फाइदा लिन सक्नुहुनेछ । बीमा शुल्क भुक्तानी गरेको १५ दिन सम्म प्रतिक्षा अवधी रहने छ र १५ दिन भित्र कोरोना भाइरस पोजिटिभ पुष्टि भएमा यो बीमा लागु हुनेछैन । १५ दिनको प्रतिक्षा अवधी सकिएपछी भने कोही व्यक्तिमा कोरोना भाइरस पोजिटिभ पुष्टि हुनुभएमा पुष्टि, हुने बित्तिकै बीमा रकमका लागि दाबी गर्नसक्नुहुनेछ ।

आजै कोरोना भाइरस बीमा गराउनुहोस् र १ लाख सम्मको आर्थिक सुरक्षाको लागि योग्य हुनुहोस् । बीमा गर्नका लागि इसेवा एप को इन्स्युरेन्स सेक्सनमा गइ आफुले रुचाएको बीमा कम्पनिको पोलिसीका लागि भुक्तानी गर्न सक्नुहुनेछ ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

90 thoughts on “इसेवाबाट आजै काेराेना भाइरस बीमा गर्नुहाेस्, रू. १,००,००० सम्मकाे बिमा रकम पाउनुहाेस्

  1. What if i don’t get affected by this virus and complete 1 year ?? Do i get any refund after that??

  2. पुष्टि नभए?? के बीमा गरेको पैसा फिर्ता हुनेछ??

    1. नमस्ते सर
      यो बीमाको अवधी १ वर्ष रहनेछ । १ वर्ष सकिएपछि रकम भने फिर्ता गरिने छैन ।
      धन्यवाद

    1. Hello Sir,
      The policy amount is to be paid for one time and is non-refundable. The policy will expire after a year.
      Thank you.

  3. भविष्यकाे कुनै पनि कालखण्डमा काेराेना पाेजिटिभ भएमा निर्धारित बिमा रकम बिमितले पाउने निश्चित हाे ।

  4. कोरोना पुष्टि भएछि औषधि उपचारलाई पाउछ कि कोरोना बाट ज्यान गुमाउनेलेको परिवारले पाउछ बिमा रकम ?? रकम एकमुस्ट हुन्छ कि के छ बिधि??

    1. नमस्ते सर
      कोरोना पुष्टि हुने बितिकै तपाईंले बीमा रकम प्राप्त गर्नसक्नुहुनेछ
      धन्यवाद

  5. This is to good i agree but sum one not using this app how thay will insurence this covid 19 …

  6. यो बीमा गर्दा १२ महिना पछि बीमालेख पूरा भै एक मुसट रकम फिर्ता पाउछ कि पाउदैन होला जिज्ञासा्

    1. नमस्ते सर
      यो बीमा लेखको अवधी १ वर्ष हुनेछ । १ वर्ष सकिएपछि रकम र्फिता गरिने छैन ।
      धन्यवाद

Comments are closed.