नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवाबाट बुझाउनुहाेस्

अब इसेवाबाट तिर्नुहोस नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क

२०५८ साल बैशाख २१ गते स्थापना भएको नेपाल लाइफ इन्स्योरेन्सले विगत १६ वर्ष देखि ग्राहकहरुलाई उत्कृष्ट जिवन बीमा सेवा प्रदान गर्दै आएको छ । हाल यो संस्थाले केटाकेटी जिवन बीमा, सदाबहार जिवन बीमा लगायतका सेवाहरु उपलब्ध गराइरहेको छ ।

इसेवाबाट नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क बुझाउनका लागि तल लिखित प्रक्रिया निम्त्याउनुहोस् :

१. इसेवा लगिन गर्नुहोस् ।

२. सर्च बारमा थिच्नुहोस् र “Nepal Life Insurance Company Limited” लेखी देखाइएकाे Icon मा थिच्नुहोस्।

३. Policy Type, र जन्म मिती लेखी “Proceed” मा थिच्नुहोस्।

४. देखाइएकाे विवरण सहि छ भनी  जाँच गरी “Proceed” मा थिच्नुहोस्।

५. अब आफ्नो MPIN/ Password राखी बिमा महसुल भुक्तानी प्रक्रिया सम्पन्न गर्नुहोस् ।

थप सुविधा र अफरहरुको जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला र थप अन्य ईसेवामा आवद्ध रहेका इन्स्योरेन्सबारे थाहा पाउन यहाँ किल्क गर्नुहोस।।

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.