शहर मात्रै होइन गाउँगाउँमा पुग्यो इ-सेवा

  तेह्रथुम। नेपालमा ‘डिजिटल पेमेन्ट’ सेवा प्रदान गर्दै आएको कम्पनी ई–सेवा पहाडी जिल्ला तेह्रथुममा पनि प्रभावकारी बन्दै गएको छ। सुरुमा छिटपुट रुपमा मात्रै प्रयोग हुने ई–सेवाको अहिले ग्राहक बढेका छन्। […]