NTC BONUS

आदरणीय महानुभावहरु,
नेपाल टेलिकम(NTC) को PrepaidPostpaidLandline, ADSL, CDMA (Prepaid Postpaid) र NT Recharge Card टपअपको मासिक कारोवार रकममा लागू हुने गरी तालिकामा उल्लेखित दरमा थप कमिशन उपलब्ध गराउने जानकारी गराउदछौँ ।
सि.न.
कारोवार रकम(मासिक) 
थप कमिशन
1
१,५०,०००-३,००,०००
०.२%
2
३,००,००१-४,५०,०००
०.४%
3
४,५०,००१+
०.५%

 

शर्तहरु :
  • योजनाको गणना अङ्ग्रेजी  क्यालेण्डर अनुसार गरिनेछ ।
  • योजनामा सहभागिताको लागि तालिकामा उल्लेखित रकम बराबरको कारोवार मासिक रुपमा भएको हुनुपर्ने
  • तपाइले पाउनुपर्ने थप रकम अर्काे महिनाको पहिलो हप्ताभित्र तपाईँकै इसेवा आइडीमा उपलब्ध गराइनेछ ।
  • आफूले गरेको नेपाल टेलिकमको जम्मा कारोवार रकमको वा अन्य जानकारी चाहिएमा यसै योजनाको अन्त्यमा उल्लेख गरिएको ठेगानामा सम्पर्क गर्न सकिनेछ ।
                                                 थप जानकारीको लागि :
                                              सम्पर्क नम्बर: ०१–४४३८७२१ 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.