Create Customer- Reward Point offer

सर्वाधिक Create customer गरि हरेक हप्ता थप १,००० रिवार्ड पोइन्ट प्राप्त गर्नु होस्।

  • दर्ता भएको ग्राहकहरु अनिवार्य रुपमा भेरिफाई भएको हुन पर्ने छ ।
  • सर्वाधिक Create customer गर्ने ५ जनालाई हरेक हप्ता १,००० रिवार्ड पोइन्ट प्रदान गरिनेछ ।
  • यो योजनाको गणना हरेक आइतबार देखि सुरु भई शनिबार सम्म हुने छ ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.