About Cash IN

Cash IN भन्नाले इसेवा सेवाग्राहिको इसेवा खातामा रकम जम्मा गर्ने प्रकृयालाई जनाउछ । इसेवाद्वारा नियुक्त भएका क्यास पोइन्टलाई यसको लागी Cash IN भन्ने सेवा थप गर्ने छ ।

WEB मा​ :

App मा:

Cash IN कसरी गर्ने ?

1. Cash IN मा क्लिक गरी इसेवा ग्राहकको eSewa ID राख्नु होस् ।
2. ग्राहकको eSewa ID र ग्राहकले इच्छाएको रकम राखी सो खातामा Cash IN गर्नुहोस् ।

3. अब आफुले गर्नु भएको Cash IN  को कमिशन आफ्नै इसेवा खातामा प्राप्त गर्नुहोस् ।

 

Cash IN ​कमिशन :

इसेवा सेवाग्राहिको खातामा रकम जम्मा गर्दा  ​०.८%, ०.५% र  ०.३% (बोनस​) ​कमिशन प्राप्त हुन्छ ​।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.