इसेवा मोबाइल एपबाट Dish Home Topup गर्ने प्रक्रिया:
१. eSewa App खाेल्नुहाेस् ।
(यदि इसेवा डाउन्लाेड गर्नुभएकाे छैन भने, App Store वा Play Store बाट डाउन्लाेड गर्नुहाेस् ।)
२. आफ्नाे इसेवा खातामा लगिन गर्नुहाेस् ।
३.
होमस्क्रीनमा देखाइएकाे TV काे आइकनमा थिच्नुहोस् ।
४. Dish Home Topup को
आइकनमा थिच्नुहोस् ।
५. Customer ID/ Chip ID/ CAS ID लेखी Proceed मा
थिच्नुहोस्।
६. मोबाइल नम्बर भर्नुहोस् र Topup Amount मा आफूले तिर्न चाहानुभएकाे शुल्क छानी Confirm मा
थिच्नुहोस्।
७. आफ्नाे MPIN वा Fingerprint राखी Dish Home Topup प्रक्रिया पुरा गर्नुहाेस् ।
इसेवा मोबाइल एपबाट Dish Home Recharge गर्ने प्रक्रिया:
१. eSewa App खाेल्नुहाेस् ।
(यदि इसेवा डाउन्लाेड गर्नुभएकाे छैन भने, App Store वा Play Store बाट डाउन्लाेड गर्नुहाेस् ।)
२. आफ्नाे इसेवा खातामा लगिन गर्नुहाेस् ।
३.
होमस्क्रीनमा देखाइएकाे View More काे आइकनमा थिच्नुहोस् र Recharge काे आइकनमा थिच्नुहोस् ।
४. Recharge Card Type मा Dish Home Recharge छान्नुहोस्
।
५. Amount मा आफूले चाहानुभएकाे Recharge शुल्क छानी Proceed मा
थिच्नुहोस्।
६. देखाइएको विवरण सही छ भनि निश्चित गरी Confirm मा
थिच्नुहोस्।
७. आफ्नाे MPIN वा Fingerprint राखी Dish Home Recharge प्रक्रिया पुरा गर्नुहाेस् ।
हाम्रा सुविधा र अफरहरुको जानकारीका लागि हामीलाई
Facebook,
Instagram and
Twitterमा follow गर्न नभुल्नुहोला ।