Cash IN भन्नाले इसेवा सेवाग्राहिको इसेवा खातामा रकम जम्मा गर्ने प्रकृयालाई जनाउछ । इसेवाद्वारा नियुक्त भएका क्यास पोइन्टलाई यसको लागी Cash IN भन्ने सेवा थप गर्ने छ ।
Contents
WEB मा :
App मा:
Cash IN कसरी गर्ने ?
1. Cash IN मा क्लिक गरी इसेवा ग्राहकको eSewa ID राख्नु होस् ।
2. ग्राहकको eSewa ID र ग्राहकले इच्छाएको रकम राखी सो खातामा Cash IN गर्नुहोस् ।
3. अब आफुले गर्नु भएको Cash IN को कमिशन आफ्नै इसेवा खातामा प्राप्त गर्नुहोस् ।
Cash IN कमिशन :
Transaction Amount | Charge per transaction for user |
Up to Rs. 5,000 | Rs. 5 |
Rs.5,001 to Rs.15,000 | Rs. 15 |
Rs.15,001 to Rs.25,000 | Rs. 25 |